आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार...


लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई स्व रवीन्द्र अधिकारी विमानस्थल तथा चुहानडाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौँ । नेकपा ९एमाले०ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । विपक्षी गठबन्धनले सरकार अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा सहयाेगी नहुनराज्यकासबै अंग र निकायहरुलाई आग्रह गरिएकाे छ । २०७८ जेठ १६ गते आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले पश्चात...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुयाएको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २०...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
पाँचथर । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे निधन भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल उच्च राख्न हाल खाइपाइआएको राशन भत्तामा १५ प्रतिशतले वृद्धि भएको छ। सुरक्षाकर्मीले सुगम, दुर्गम र अति दुर्गम जिल्लाका आधारमा राशन भत्ता पाउने गर्छन्। आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
हुम्ला । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिनुभयो । नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ । यसैगरी छ हजार ८० जना सङ्क्रमित निको भएका छन् । यो सहित...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिए । सरकारले यसअघि भारतबाट नेपाली सेनाको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ४७४ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ८० हजार...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ बागमतीलगायत प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ । आज राति प्रदेश १ र प्रदेश २...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले एनआरएन द सिङ्गर शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने साङ्गीतिक रियालिटी शो आगामी असार ७ गतेदेखि शुरु...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७८
भक्तपुर । मध्यपुर थिमिमा रहेका४ वटा सहकारी संस्थाहरूले मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपालकोरिया मैत्री नगरपालिका अस्पताल, थिमिलाई ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकोछ । २०७८ जेठ १५ गते शनिवार अस्पताल परिसरमा आयोजित संक्षिप्त...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ । आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो ।...