बैशाख ११, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को ९३० बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा ९एमाले० संसदीय दलका नेता ओली...


लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमडौं । कोरोना संक्रमणको महामारीले रोजगारी गुमाएका नेपाली जीवन रक्षा गर्न स्वदेश फर्किएका छन्, तर नाकामा पर्याप्त परीक्षणको व्यवस्था अहिले पनि छैन पश्चिमी सीमानाकामा भारतबाट स्वदेश फर्कनेको घुइँचो थामिएको छैन । भारतमा कोरोना संक्रमण तीव्र बनेपछि कोरोनाको त्रास र लकडाउनका...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
सप्तरी । सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । कोरोना (कोभिड१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।दलभित्रको विवाद मिलाउँदा उधारो सहमति गरिँदैनु भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं ।काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो । अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् । ओली तीन दिनअघि...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौँ। २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा बहुमत सिद्ध गर्न नसकेपछि राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमामा दलहरू बहुमतको सरकार बनाउन असफल भएका छन् । राष्ट्रपति विद्या भण्डारीले २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ विरुद्धको भेरोसेलको खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उहाँलाई शुभकामना अर्पण गर्नुभयो । नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
तनहुँ । कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् । निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
काठमाडौं । हाम्रो डक्टर अनलाइनले हाम्रो डक्टर मोबाइल एप्समार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
जुम्ला । कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा सङ्क्रमणबाट बच्न जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । यहाँको तिला गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिको ३ मा रहेको कोभिड अस्थायी अस्पतालमा...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
काठमाडौं । कोभिड१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ ९इयु०ले २८ करोड २० बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी टेलिहेल्थटेलिमेडिसिन...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरले कोरोना संक्रमित पत्रकार हेमराज ढकाललाई आज स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । ढकाललाई महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त १० हजार तथा पत्रकार निशा ओली र महासंघ भक्तपुरका तर्फबाट पाँचपाँच हजार गरी २०...