चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । सत्ताढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोपप्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आग्रह गर्दै आयोगका अध्यक्ष...


लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
रोल्पा । खनिज पदार्थले धनी रोल्पामा सुनलगायत दर्जनौंप्रकारका खनिज पदार्थ रहेको सम्भावनाको बारेमा सधैँ चर्चा हुने गरेकाे छ। तर पनि बहुमूल्य यस्ता खनिज पदार्थको उत्खननमा भने कसैको ध्यान जान सकेको छैन । जिल्लाका विभिन्न स्थानमा खनिज पदार्थ रहेको सूचना जिल्ला...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताउनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौँ । संविधान जारी भएको एक वर्षभित्रमा बन्नुपर्ने नागरिकता विधेयक संसद्बाट पारित नहुँदा पशुसरह जीवन बिताउन बाध्य हुनु परेको पीडितको गुनासो छ । महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा अर्जुन साहले सर्वोच्च अदालतबाट विसं...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गर्नुभएको...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौँ ।कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपालअमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौं । मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित नख्खु जेल सुरुङ काण्ड का ब्रेकरका रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुरलामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीले पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महाराकी पत्नी सीताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । 'यहाँको श्रीमतीको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ, हामी यहाँप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ', चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा सांसद महरालाई...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
काठमाडाैं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७७
चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
तेह्रथुम जिल्लाको तत्कालीन इवा२ मा २००८ साल फागुन ११ गते जन्मिनुभएका खड्गप्रसाद शर्मा ओली (केपी) २०७४ फागुन ३ गतेदेखि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुनुहुन्छ । प्रधानमन्त्रीको वेब साइडमा राखिएको ओलीको जीवनी अनुसार उहाँहरू सपरिवार २०२० सालमा झापा बसाई सर्नुभयो । उहाँको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
त्रिशूली । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासन मार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले पाउने भएका छन् । प्रशासनले आज एक सूचना जारी गर्दै...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउनुभएको छ । नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडाैं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७७
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता सङ्कटमा परेपछि एकले अर्कालाई'तर्साउने' 'फकाउने' र 'झुलाउनेआआफ्नै रणनीतिमा रहेका छन् । कर्णाली प्रदेशमा आफ्नै सांसदहरूले मूख्यमन्त्री महेन्द्रबहादुर शाही...