चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष २८, २०७६
काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका१९ नेवारपानीस्थित हरियाली सामूदायिक जंगलबाट करिब ३५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । नेवारपानीस्थित सडकमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीलाई देखेर मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.६१ प २४९ नम्बरको मोटरसाइकल भागेकोले प्रहरीले...
लोकसंवाद संवाददाता,   पुष २८, २०७६
लोकसंवाद संवाददाता,   पुष २८, २०७६


लोकसंवाद संवाददाता,   पुष २८, २०७६
काठमाडौं । गोकर्णेश्व र नगरपालिका५ जम्बुडाँडाबाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जुगल गाउँपालिका३ घर भई हाल गोकर्णेश्वकर नगरपालिका८ अत्तरखेल बस्ने ३० वर्षीय बिष्णु तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई देखि...

लोकसंवाद संवाददाता,   पुष २७, २०७६
एकपछि अर्को गर्दै विषयहरू यति धेरै उठेका छन् ।एमाले पूर्वउपाध्यक्ष तथा सत्तारुढ नेकपाका नेता भीम रावललाई भ्याई नभ्याई छ । उनले सडकदेखि सदन मूलधारका मिडियादेखि सामाजिक सञ्जालसम्म सबै विषयमा आफ्नो 'प्रतिपक्ष'भूमिका निभाएका छन् । सरकारका कामलाई सूक्ष्म ढंगले हेर्ने पर्ने...

लोकसंवाद संवाददाता,   पुष २७, २०७६
काठमाडौँ । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनमा अन्तरहिमाली भूराजनीतिबारे विचार गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको संयोजन एवम् व्यवस्थापनमा...

लोकसंवाद संवाददाता,   पुष २५, २०७६
काठमाडौं । नेपाली लोक बाजा सहनाई र डम्फु अचेलका अधिकांश विवाह,व्रतबन्ध जस्ता शुभकार्यहरुमा गुञ्जिन छोडेको छ । बरु यिनको स्थान पश्चिमा व्याण्डबाजाले लिन थाल्यो । डिजिटल प्रविधिसँगै स्थापित आधुनिक संगीतहरुमा अधिकांश युवा रम्न थाले, यसकारण हाम्रो मौलिक पहिचान लोप हुदै...

लोकसंवाद संवाददाता,   पुष २५, २०७६
काठमाण्डौ । संयुक्त राजनितिक दलित संघर्ष समिति नेपालको आयाेजनामा'नेपाली राष्ट्रियता,भूमि अतिक्रमण र दलित आन्दोलनको भूमिका'विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौ स्थित प्रज्ञाभवनमा सम्पन्न गरिएकाे छ । उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले राष्ट्रियताको सन्दर्भमा कुरा गर्दै आफ्नो मुलुकको भूमि...

लोकसंवाद संवाददाता,   पुष २४, २०७६
नुवाकोट । दुप्चेश्वर गाउँपालिका१ बस्ने २० वर्षीय गुरु दोर्जे शेर्पालाई २ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले घरमा भरुवा बन्दुकलुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनको घर नजिकै...

लोकसंवाद संवाददाता,   पुष २४, २०७६
नुवाकोट । समुदायप्रहरी साझेदारी जिल्ला समिति नुवाकोटको आयोजनामा समुदायप्रहरी साझेदारी जिल्ला स्तरीय समीक्षा कार्यक्रमजिल्ला प्रशासन कार्यालय नुवाकोटको सभाहलमाबुधबार सम्पन्न भएको छ । उक्त अवसरमा समुदायप्रहरी साझेदारी कार्यक्रम संचालनमा पुर्यारएको योगदानको कदर स्वरुपजिल्लाका बाह्रैवटा स्थानीय तहका प्रमुखहरुलाई प्रहरी महानिरीक्षकसर्वेन्द्र खनालको हस्ताक्षर...

लोकसंवाद संवाददाता,   पुष २४, २०७६
काठमाडौं । समुदायप्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम साथै ट्राफिक उज्यालो अभियान कार्यक्रमबुधबार कीर्तिपुरमासम्पन्न भएको छ । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवमहानिरीक्षक विश्वराज पोखरेलले समुदाय(प्रहरी साझेदारी कार्यक्रमले विकास रसुरक्षामा चासो राख्नेनागरिकलाई एकै थलोमा उभ्याउन...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
पर्सा । वीरगंज महानगरपालिका१६ स्थित रजतजयन्ती चोकबाट श्रोत नखुलेको ४ लाख ४५ हजार नेपाली रुपैयाँ सहित भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौल बस्ने बर्ष ४९ वर्षीय राजु कुमार श्रीवास्तवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा हुण्डी कारोबार...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१४ ताल्सिखेल बस्ने चन्द्र बहादुर देवाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका२३ बस्ने ४९ वर्षीय चन्द्र कुमार देवाङ समेत ५ जनालाई नगद १ लाख ८० हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काठमाडौं । श्रीमतीको हत्या अभियोगमा रुपन्देही र प्यूठानमा एकएक जना पक्राउ परेका छन् । रुपन्देही ३० वर्षीया श्रीमती कान्छी सुवेदी (कुमाल)लाई ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका१ बस्ने ३० वर्षीय सनी कुमाललाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई नराम्रो पारेर राखिएका प्रचार सामग्री हटाउने कार्यलाई अगाडि बढाएको छ । वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमललैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काठमाडौं । नारायणगढमुग्लिन सडकखण्डको पहिरो रोकथामको काम अहिले सम्म पनि नसकिएपछि आज र भोली दिउँसोेमा सडक बन्द हुने भएको छ ।मङ्गलबार सूचना जारी गर्दै सडक आयोजनाले ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
सर्लाही । सर्लाहीको बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । मिलका सञ्चालकवीरेन्द्र कनौडियाले मङ्गलबार किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो । सञ्चालक कनौडियाले ११ करोड २६ लाख रुपैयाँ भुक्तानीका...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काठमाडौँ ।साझा पार्टीले२०७६पुस२३गतेबुधवारएकप्रेस विज्ञप्ति जारीप्रस्तावित सूचना प्रविधि विधेयक नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्मकै प्रतिकूल रहेको भन्दैतुरुन्त फिर्ता गर्न, विज्ञहरूसँग राय सल्लाह लिन र संशोधित विधेयक तयार पार्न सरकारसँग जोडदार माग गर्नु भएकोछ...

लोकसंवाद संवाददाता,   पुष २२, २०७६
बारा । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न थालेपछि फरार रहेका अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका लागि अदालतको निर्देशनमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७६
तनहुँ । तनहुँको व्यास नगरपालिका४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ ।परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई सोमबारजिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले जन्मकैदको फैसला सुनाएको...