चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । भूमाफियाले हडपेको जग्गा फिर्ता सम्बन्धि सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ । उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक...
लोकसंवाद संवाददाता,   असार ३०, २०७६
लोकसंवाद संवाददाता,   असार ३०, २०७६


लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।शनिबार राती भएको आगलागीमा अप्सरा कामी...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं, एजेन्सी । स्वीडनको लैपलैंड क्षेत्रकाेल्यूल नदीमा एउटा तैरिने होटल तथा स्पा द आर्कटिक बाथ निर्माण भैरहेको छ । होटलका बारेमा मानिसमा यति धेरै लगाव छ कि २०२० तथा २०२१ का लागि अहिले देखि बुकिंग शुरू भइसकेको छ । यो...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
चितवन । बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रम आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको संख्या बढ्दै गएको छ ।क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । बिहीबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू-भागमा अवस्थित रहेका कारणले मनसुनी गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद्...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं, एजेन्सी । पंजाबका कैबिनेट मंत्री नवजोत सिंहले पदबाट राजीनामा दिएका छन् । पंजाबका मुख्यमंत्री कैप्टन अमरिंदर सिंह तथा और कैबिनेट मंत्री नवजोत सिंह सिद्धूका बीच चलि रहेको विवादका बीच सिद्धूले राजीनामा दिएका ह्न् । उनले जुन १० मा आफूले...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
सुनसरी । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
खोटाङ । भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुङ्गामा विद्युत् सेवा अवरुद्ध भएको छ । लगातारको वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाटदिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को पोल बगाउँदा २०७६ असार २७ गते रातिदेखि दुई जिल्लामा विद्युत्...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीबाट पीडितको उद्धार कार्यमा लाग्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुृख, सहसचिव केदारप्रसाद पनेरुले देशभरि अहिले भइरहेको वर्षाले जनधनको क्षति पुगेको भन्दै स्थानीय तहलाई १०...

लोकसंवाद संवाददाता,   असार २८, २०७६
काठमाडाै । साढे नौ लाखभन्दा बढी स्मार्ट चालक अनुमतिपत्र छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ । सरकारले ग्लोबल टेण्डरमार्फत खरीद गर्न लागेको पिन्टर पाँच दिनभित्र आउने यातायात व्यवस्था विभागले जनाएको छ । मास पिन्टर आएको झण्डै...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । संसारमा कतै अतिवृष्टि हुन्छ भने कतै अनावृष्टि । कतै पानी धेरै छ त कोही वर्षातका लागि तड्पिन्छन । तर, अमेरिकाको एटलान्टामा भने यसपटक भिन्न किसिमको वर्षात भएको छ अर्थात नोटको वर्षा । नोटले भरिएको एक ट्रक एटलान्टाको...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म अविरल वर्षाका कारण राजधानी काठमाडौंसहित काभ्रेपलाञ्चोक, ललितपुर, रामेछाप, भोजपुर, मकवानपुर र पर्सामा ११ जनाले ज्यान गुमाएका छन् । कहाँ कतिले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । फ्रांसमा बढेपछि नागरिकले गर्मीबाट राहत पाउन भन्नका लागि बेथ्यून शहरमा रहेका पुरानो बसमा स्वीमिंग पुल बनाएर विभिन्न ठाउँमा राखिएको छ । स्थानीय मीडियाका अनुसार यस वर्ष फ्रांसमा अत्यधिक गर्मी बढेको छ । गर्मीका धेरै रेकर्ड टुटेका छन्...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । अंगुरको मूल्य कति होला ? तपाँइको उत्तर आउन सक्छ महंगोमा किलोको २००३०० । तर, जापानमा भने २४ वटा रातो अंगुरको मूल्य ७.५ लाख परेको छ । ९ जुलाइमा भएको लिलामीमा २४ वटा अंगुरको एक झुप्पाको मूल्य ७.५...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । नेपाल प्रहरीका ३६६ प्रहरी सहायक निरीक्षक (असई)को बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समिति बैठकले जनपथ प्रहरी समूहका प्रहरी सहायक निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । क्यानडाको नियाग्रा फल्सको १८८ फीट उचाइबाट खसेका एक व्यक्ति सकुशल भेटिएका छन् । क्यानडा पुलिसका अनुसार, जुलाई ९ तारिखमा ४ बजे एकजना व्यक्ति नियाग्रा फल्सको एउटा रिटेनिञवालबाट फल्सको किनारामा खसेर बगेको भन्ने खबर आयो त्यसपछि उद्धार कार्यका...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गएको छ । यस्तै, दुई घाइते छन् । बिहीबारदेखि परेको लगातारको वर्षासँगै परेको पहिरोको कारण बनेपा नगरपालिका३, नाला, चुनातालकी ५५ वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस...