आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित नवदुर्गा टोलको प्राङ्गणमा सोमबार बिहान इको कनेक्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथिकागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का...


लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ ।अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने सुधा चौधरीलाईकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेपक्राउवैदेशिक रोजगार विभागमा पठाएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारअल्वानिया पठाई दिन्छु भनीजिल्ला झापा बिर्तामोडघर भईकाठमाडौँस्थितसिनामंगलवस्ने सुधा चौधरीलाईउत्तम राजवंशीलाई २लाख ७२हजार...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ । घरजग्गा कारोवार तथा ड्राइभिङ्सेन्टर संचालन गर्ने कार्यालयमा बोलाइबोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी चेक र अन्य कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाउनेसुरज कुमार श्रेष्ठलाईपक्राउ गरको काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेजनाएकोछ ।...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहकार्य गर्ने सम्झौता भएको छ र अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय श्री शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली१ जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको छ । माननीय मन्त्रीले काठमाडौंमा आज (मंगलबार) आयोजित विशेष...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज पहिलो साता अमेरिका र चीनको भ्रमणमा जाँदैछन् । त्यसअघि नै उनले लामो समयदेखि थाती रहेको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक टुंगो लगाउने योजना बनाएका छन् । यस विषयमा उनले सत्तारुढ र प्रमुख प्रतिपक्षी सहित प्रतिपक्षी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड)स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।संविधानसभाका अध्यक्ष एवं नेकपा९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ । क्यानडा पठाई दिन्छु भनी रकम ठगी गर्ने झापा गौरादहमासुजन पुरीलाई पक्राउ काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार वैदेशिक रोजगार विभागलेपक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार अनुसारपक्राउ गरेको जनाएको छ । कार्यालयले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
तनहुँ ।तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ । गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ । यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं ।नेपाली हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेव लुइँटेलको स्मृति दिवस । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको वासुदेव लुइँटेल पुरस्कार( २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ । नेपाली नृत्यकलाका ओजश्वी र पाका...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टाचार भेटघाट भएको हो ।...

शेरबहादुर परियार,   भदौ २५, २०८०
यूरोप/पोल्याण्ड कार्यक्षेत्र समेत रहेको नेपाली राजदूतावास जर्मनीले पोल्याण्डको राजधानी वार्सामा त्यहाँ बसोबास रत नेपालीका लागि ३ दिने कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। ६ देखि ८ अक्टोबर बिहान ९ बजे देखि साँझ ५ बजे सम्म घुम्ती शिविरमार्फत कन्सुलर...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
पछिल्लो समयमा म्यानपावर व्यवसाय फस्टाउँदो छ । शिक्षित भनिएका र अंग्रेजी भाषामा दख्खल राख्ने युवाहरु तथा भाषा अध्ययन गरी विदेशिन सक्ने र अलि धेरै खर्च गर्न सक्नेहरूको रोजाईमा अमेरिका, अस्ट्रेलिया, युरोप र जापान परिरहेका छन् । अदक्ष र अर्धदक्ष तथा...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज सञ्चालनटेलिकमले जनाएको छ । टेलिकमकानेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड)जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाड सम्म विद्युत् पुर्याएको हो...