चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७९
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)मकवानपुरले आगामी चैतमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेदवारहरु उठाउने निर्णय गरेको छ । हिजो मंगलबार अखिल मकवानपुरको चौथो पूर्ण बैठकले स्ववियू...


लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
भुम्लुका जनप्रतिनिधिको अचम्मको खेला देखाइ रहेका छन् ।कतिसम्म भनेव्यक्तिगत घर सार्वजनिक जग्गामा र सामुदायिक घर ब्यक्तिको जग्गामा बनाएर झमेला सिर्जना गरिरहेका छन् । काभ्रेको भुम्लु गाउँपालिकामा अनौठो कार्य गर्ने जनप्रतिनिधि पटक पटक विवादमा पर्ने एकपछि अर्को तथ्यहरु सार्वजनिक भइरहेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
मकवानपुर । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले नेपाली चाडपर्वहरुले आपसी भाइचारा,सामाजिक सद्भाव,सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याएको बताउनुभएको छ । मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
काठमाडौँ ।जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार र सोमबार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ । बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
कैलाली। पारिजात स्मृति केन्द्र (काठमाडौं) र नेपाल वाङ्मय परिषद्ले धनगढी (कैलाली)को कैलाली जन पुस्तकालयमा यही फागुन ७ गते 'वर्ग पक्षधरताकको कोणबाट पारिजातका कविता विषयक विचार गोष्ठी आयोजना गरेको छ । नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा। पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
रौतहट ।गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साह लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
काठमाडौँ । नेपाल सरकार प्रधानमन्त्री एवं गृह मन्त्री स्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७९
काठमाडौं ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७९
राष्ट्रपति निर्वाचनका लागि मनोनयनको मिति नजिकिँदै गर्दा बालुवाटारमा भेटघाटका शृङ्खलाहरू बढेका छन् । सत्तारुढ गठबन्धनका नेता केपी शर्मा ओली र काँग्रेस नेताहरु बालुवाटारमा राष्ट्रपतिको समीकरण मिलाउन निरन्तर छलफलमा छन् । आइतबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीको टोलीले...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७९
काठमाडौं । लघुकथा समाज नेपालले सावित्रीकेशर कथा सम्मान -२०७९ कथाकार बाबा न्यौपाने (वामन प्रसाद न्यौपाने)लाई प्रदान गरेको छ । त्यस्तै समाजले बाटुलीखिलध्वज लघुकथा सम्मान-२०७९ लघु कथाकार कल्याण पन्तलाई प्रदान गरेको छ । दुवै सम्मानका साथ नगद राशि २१ हजार रुपैयाँको...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७९
काभ्रेपलाञ्चोक ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७९
काठमाडौं। नेपालभारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताउनु भएको छ । आफ्नो पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उहाँले त्यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै...

रिकेश बिश्वकर्मा(क्षितिज),   फाल्गुन ७, २०७९
काभ्रेस्थितभुम्लु गाउँपालिका वडा नम्बर १ सापिङको वडा सदस्य दान कुमारी महत खत्रीले भए भरको पदमा आफैँ बसी राजनीतिक पहुँचमा अरुलाई दुख दिँदै आएको आरोप लागेको छ । २०७२ साल देखि सोही वडाको उर्लेनीमा रहेको श्री भिमेश्वोर महिला कृषक समुहको अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७९
१० पुसमा काँग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनका लागि बालकोट हान्निए र सोही दिन राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भए । झण्डै साढे २ वर्ष लामो तित्तता पूर्ण सम्बन्धपछि ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भए । त्यसको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७९
अग्रज नेपाली बाल साहित्यकार एवम् शिक्षा सेवी शान्तदास मानन्धरलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार (२०७९ प्रदान गरिएको छ । फागुन ६ गते काठमाडौंमा आयोजित ३३ औँ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा शान्तदासलाई सो पुरस्कार समर्पण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७९
पाल्पा । आजबाट एघारौं लोकवार्ता सम्मेलन सुरु हुने भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा फागुन ६ गतेदेखि ११ गतेसम्म पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्मेलन हुने भएको हो । उद्घाटन कार्यक्रम भने पाल्पाको तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा शनिबार आयोजना...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७९
काठमाडौँ ।महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा आरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।...