जेठ २४, २०७७, शनिबार

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
जवाहरलाल नेहरु विश्वविद्यालयका विवादास्पद विद्यार्थी नेता कन्हैया कुमारले विहारको बेंगुसराय निर्वाचन क्षेत्रबाट चुनाव लडेर निकै चर्चा पाए । जावेद अख्तर, शवाना आजमी, स्वरा भास्कर, शेहला रशिद, प्रकाशराज देखि नेपालका कैयन वामपन्थी विचारक पनि कन्हैयाको समर्थनमा बेंगुसराय पुगेका थिए । पोस्ट...
लोकसंवाद संवाददाता,   जेठ ६, २०७६


लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । केही साता पहिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्कालाई मृत्युको मुखमा पुर्यायो ।...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं। देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म नेटवर्क ब्याकबोन तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं ।संविधान संशोधनलगायतका राजनीतिक मुद्दामार्फत संगठनलाई राष्ट्रव्यापी बनाउने अभियानमा जुट्न समाजवादी पार्टी सरकारबाट बाहिरिने तयारीमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार पोखरामा यसको संकेत दिँदै तत्काल संविधान संशोधन नभए जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका छन् । तत्कालीन संघीय...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
लन्डन ।टुक्रिएको मन र वास्तविकक्रोधले सधैं कुनै न कुनै चर्चित गीत सिर्जना गराएको छ ।डोली पार्टनको 'आई विल अल्वेज लभ यु' देखि एडेलीको 'सम वन लाइक यु' र साम स्मिथको 'स्टे विथ मी' जस्ता चर्चित गीत त्यस्तो उदाहरण हो, जसले...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं ।प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विधेयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विधेयकप्रति कूटनीतिक ज्ञाताहरूले आश्चर्य प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा संसद्माप्रस्तुत विधेयकमा उल्लेखित 'कुनै पनि...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम शुरु गर्न लागेको छ । यस्तै नियम आजभन्दा १७ वर्षअघि पनि लागु गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
ललितपुर । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ । भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
दार्चुला ।राज्यको पहुँच नपुग्दा दार्चुलाको उत्तरी व्याँस गाउँपालिकामा पर्ने त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भूभाग असुरक्षित छ। दार्चुलाको कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको यस क्षेत्रमा सधैं भारतीय पक्षको दबदबा रहँदै आएको छ। व्याँस गाउँपालिका१ (साबिकको व्याँस गाविस) चीन र भारतसँग...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं ।उपभोक्ता समितिहरूको आडमा विकास बजेट दुरुपयोग हुने गरेको छ। सडक, खानेपानी, वन संरक्षण, पुलपुलेसा निर्माणलगायत विकास निर्माण र सामुदायिक परियोजना सञ्चालनका लागि खडा गरिएका उपभोक्ता समितिमाथि नियमन र निगरानी नहुँदा बजेटको दुरुपयोग बढेको हो। विकास निर्माणमा सहजीकरण गर्न खडा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं ।संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले नारायणहिटी राजदरबारलाई नारायणहिटी दरबार संग्रहालयमा परिणात गर्यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि अझै कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन। एकता हुँदा दुई पार्टीकै नेता कार्यकर्ता...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडाैं । भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडाैं । सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु-याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडाैं । दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको दरबारको दुःखान्त पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
काठमाडाै । भारतको १७ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । झण्डै ४० दिन लामो र सात चरणमा विभाजित यस निर्वाचनमा झण्डै ९० करोड मतदाता रहेका थिए । ५४३ सिटका लागि घोषणा भएको निर्वाचन मध्ये १ सिटको निर्वाचन स्थगित भएका...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७६
नुवाकोट । मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गरे के असम्भव, एक सामाजिक अभियान भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिवार नुवाकोटको विदुर नगरपालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर...