बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   माघ २१, २०७९
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो उद्घाटन गर्नुहुने छ । अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम...


लोकसंवाद संवाददाता,   माघ २०, २०७९
काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो । यसका लागि दुवै...

लोकसंवाद संवाददाता,   माघ २०, २०७९
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयमा दुई दिनदेखि लेखापढी कानुन व्यवसायी (लेखनदास)ले लेखापढी बन्द गरेका छन् । लेखापढी कानुन व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गा पास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवा लगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज...

लोकसंवाद संवाददाता,   माघ २०, २०७९
पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । पार्टीको विधान अधिवेशन, विभिन्न पार्टीसँगको एकता प्रक्रिया र निर्वाचनमा भएको घात अन्तरघातको छानवीन लगायतका विषयमा पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रम तय गरिएको हो...

लोकसंवाद संवाददाता,   माघ २०, २०७९
बिहीबार दिनभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाड्ने हल्लाले बजार ततायो । त्यसको कारण थियो, सभापति रवि लामिछानेको फेसबुक स्टाटस ! वर्तमान राजनीतिक दलका नेताहरु माथिको गाली र आवेगबाट जन्मिएको रास्वपा सभापति लामिछानेको फेसबुक स्टाटसले उनी कुन स्तरको दबाब...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौँ ।परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ । परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नुहुनेछ । मन्त्री पौड्याल आज साँझ...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिनुपर्नेमा दृढ छन् । उनले सरकार गठन गर्दा नै गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने सहमति भएकाले त्यसको पालना हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई गृह मन्त्रालय...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौँ ।काठमाडौँकाे पुतलिसडक स्थितसिन्सियर सेभिङ एण्ड कोअपरेटिभ लिमिटेडले लोकसंवाद डटकममामाघ १६, २०७९ प्रकािशत'घुस खाँदै बढी ब्याजको प्रलोभन ! थोत्रा ट्याक्सीमा सिन्सियरले गरेको लगानी डुब्दै !?' भनी प्रकािशत समाचारकाे खण्डन गरेकाे छ । सिन्सियर सेभिङ एण्ड कोअपरेटिभ लिमिटेडलकाकार्यकारी सञ्चालक राजेश खड्काले...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
झापा . झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौं ।आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहनु भएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास भाग्यचक्र युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको भाग्यचक्र उहाँकै अफिसियल युट्युब च्यानल...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौं। नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सव र मुक्तक दिवसकोसन्दर्भमावरिष्ठ मुक्तक कार यादव खरेल रमुक्तककार रुद्र ज्ञवालीपुरस्कृत हुनु भएको छ । सो कार्यक्रममा नगद ५१ हजार राशीको 'भीमदर्शन मुक्तक पुरस्कार'वरिष्ठमुक्तक कार यादव खरेललाई र नगद ३१ हजार राशीको 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार'मुक्तक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७९
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तिव्रता दिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानवीन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भक्तपुर ।अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेर नेपाली नागरिकता लिएका रवि लामिछाने फेरि गृह मन्त्रालयमा फर्किने कोसिसमा छन् । उनले आफ्नो गुमेको उपप्रधान तथा गृह मन्त्रालय पुनः पाउनुपर्ने मागसहित उनले दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ । हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ । मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भारत उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याइ पुर्याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभा यात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
'हावा मात्र चल्छ, हिउँ पर्दैन', मुस्ताङको ठिनी गाउँका आश बहादुर थकालीले भन्नुभयो, 'पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।'मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
काठमाडौँको शालीनदीमा लागेको शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलनमा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला०मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन...