बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ १०, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष कमरेड माधव कुमार नेपाल र कमरेड वामदेव गौतमका बीच आज नेकपा (एकीकृत समाजवादी)केन्द्रीय कार्यालयमा भेट वार्ता भयो । भेटमा कमरेड वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । आजको भेटमा...


लोकसंवाद संवाददाता,   माघ ९, २०७९
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले...

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेको बारे जानकार दिनुभयो । उहाँले...

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःख सुखको साथी बन्नुपर्ने बताउनुभएको छ । पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उहाँले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिर मर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित...

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाराको जिल्ला अधिवेशन आउँदो ३० बैशाखमा कलैया उपमहानगरपालिकामा हुने भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी बाराको सोमबार कलैया स्थित एभरेष्ट होटेलमा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला अधिवेशन ३० बैशाखमा गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
काठमाडौं ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनु भएको छ । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र...

आशिष पौडेल,   माघ ९, २०७९
उहाँको बुवा व्यापारी हुनुहुन्थ्यो । आमा भने शुद्ध गृहिणी । व्यापारी भएको हुनाले आर्थिक अवस्थाका हिसाबले राम्रै मान्नुपर्छ । उहाँले अभाव भोग्नु, खेप्नु र देख्नु परेन । खान,लाउन राम्रै पुग्ने सम्पन्न परिवार हो उहाँको । उहाँको बाल्यकाल पनि आम नेपालीको...

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान पुस १ गतेदेखि रिक्त छ अर्थात् पदाधिकारीविहीन छ । असोज २१ गते कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव जगत्प्रसाद उपाध्यायको चार वर्षे कार्यकाल सकिएलगत्तै पुस १ गतेदेखि उपकुलपति डा. जगमान गुरुङसहित प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा....

लोकसंवाद संवाददाता,   माघ ९, २०७९
संघीयता देशको प्रशासनिक विभाजन मात्रै नभएर शक्तिशाली संरचनाको परिकल्पना गरिएको थियो । तर, प्रदेशको निर्णय क्षमता कमजोर भएको र केन्द्रकै निर्णय पर्खिने परिपाटीले संघीय संरचनालाई कमजोर बनाइदिएको छ । गत ४ मंसिरमा भएको निर्वाचनपछि सातै प्रदेशमा नयाँ सरकार बनेको छ...

लोकसंवाद संवाददाता,   माघ ८, २०७९
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सुरुदेखि नै समर्थन गर्दै आएको उपेन्द्र यादव नेतृत्वका जनता समाजवादी पार्टी सरकारमा भने गएको छैन । जसपा सरकारमा नजाँदा वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले लै सम्हाल्ने अवसर पाएकाछन् । जसपाले...

लोकसंवाद संवाददाता,   माघ ७, २०७९
काठमाडौँ ।नेपाल कृषि मजदुर संगठनको केन्द्रिय कमिटीको पाचौं पुर्ण बैठक केन्द्रिय कार्यलयमा सम्पन्न भएको संगठनले जनाएको छ । बैठकले महासचिव दिपक पौडेल र नेपाल कृषि मजदुर संगठनको सल्लाहकारको उपस्थितिमा केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षतामा बैठकसमापन्न भएको हो । बैठकलेहाल...

लोकसंवाद संवाददाता,   माघ ७, २०७९
काठमाडौँ । ठुलै सुशासनको नारा दिएर निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्रीरवि लामिछाने आफुअन्तरगतको निकाय नेपाल प्रहरीले दिएको मौखिकनिर्देशन नमानेकोर लिखित पत्राचार गर्दा समेत प्रतिवादी पक्राउ गर्न नसकेकोजानकारी प्रेस विज्ञप्ति नै जारी गर्ने अवस्थामा पुगेका...

लोकसंवाद संवाददाता,   माघ ६, २०७९
प्रतिनिधिसभाले बिहीबार सभामुखमा एमालेका देवराज घिमिरेलाई निर्वाचित गरेको छ । २०६३ पछि पहिलो पटक संसदले बहुमतका आधारमा सभामुख चयन गरेको हो । नयाँ प्रतिनिधिसभा आएपछि संसदमा भएको यो दोस्रो मत विभाजन हो । यसअघि २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

लोकसंवाद संवाददाता,   माघ ५, २०७९
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबार हुने सभामुखको निर्वाचनका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार उठाएको हो । काँग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश...

लोकसंवाद संवाददाता,   माघ ४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दोस्रो पटक विस्तार भएको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका उनले ११ पुसमा शपथ ग्रहण गरेलगत्तै ८ जनाको मन्त्रिपरिषद् बनाएका थिए । मंगलबार उनले सत्ता साझेदार दलहरुबाट नयाँ मन्त्रीहरु नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद...

लोकसंवाद संवाददाता,   माघ ४, २०७९
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको छ । भेलाले संस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा...

लोकसंवाद संवाददाता,   माघ ३, २०७९
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नियुक्त मन्त्रीहरुमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत...

लोकसंवाद संवाददाता,   माघ ३, २०७९
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेपाली नागरिकता नत्यागेकाले पुनः प्राप्ति गर्नु नपर्ने र आफैं कायम हुने दाबी गरेका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम लामिछानेले सर्वोच्चमा जवाफ...