बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष १९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बने लगत्तै दुई छिमेकी देश भारत र चीनबीच बधाई दिन तथा सहकार्यको प्रस्ताव राख्न तँछाडमछाड चल्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री भएलगत्तै बधाई दिए । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले...


लोकसंवाद संवाददाता,   पुष १६, २०७९
शिक्षा, प्रशासन र साहित्यमा कलम चलाइरहने डा। खगराज बरालको नयाँ कृति विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन बजारमा आएको छ । लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गरेका बरालका विभिन्न अनुभूति जन्य पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौँ । लेखक साहित्यकारहरू आफ्ना लेख रचना वा भाषण र संवादमार्फत समाजलाई आदर्श पढाइरहेका हुन्छन् । पार्टीका नेता तथा कार्यकर्तालाई सबैभन्दा नैतिकता सिकाइरहेका पाइन्छन् । तर, उनीहरू आफैँ चाहिँ कत्तिको नैतिक वान, आदर्शवादी, व्यवहारिक र सामाजिक छन् त ? प्रश्न...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौं । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । करिब ६ महिनादेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौंको पेप्सीकोलास्थित आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान राजनीतिक सत्ता समीकरणका प्रमुख खेलाडीका रुपमा प्रमाणित गरिसकेका छन् ।गत ४ मंसिरमा भएको निर्वाचनमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेर एमाले निर्वाचनमा होमिएको थियो । तर एमालेले सार्वजनिक भाषणमा भनेजस्तै सरकार बनाउन १५०...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तहमा मिडिया सम्बन्धी कानुन तथा विधेयक ल्याउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्ने प्रावधानहरु राखिएको अध्ययनले देखाएको छ । राजधानीमा आज आयोजना गरिएको कार्यक्रममा सेन्टर फर मिडिया रिसर्च नेपालले सार्वजनिक गरेको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौं। नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम भइरहेको छ । पोखरा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७९
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिने दिन पुस १० गते अप्रत्यासित रुपमा सत्ता गठबन्धन भत्कियो र केही घन्टाको बिचमा नयाँ गठबन्धनसहितको सरकारबन्यो । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस गठबन्धनमा रहेको माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै पद छाड्न तयार...

लोकसंवाद संवाददाता,   पुष १३, २०७९
काठमाडौँ । नेपालीमा एउटा उखान छजुन थालमा खायो, उही थालमा फोहोर गर्योे । यस उखानलाई चरितार्थ गरेका छन् नेपाल प्रज्ञाप्रतिष्ठानका केही आजीवन सदस्यहरूले ! प्राज्ञ परिषद्का पूर्व पदाधिकारी तथा सदस्यसमेत रहिसकेका र आजीवन सदस्य बापत नेपाल प्रज्ञाप्रतिष्ठानबाट मासिक ५१ हजार...

लोकसंवाद संवाददाता,   पुष १३, २०७९
नेपालमा सबैभन्दा धेरै पटक विभाजन र एकता कसैकोभएको छ भने त्यो कम्युनिस्ट पार्टीमै भएको छ । पछिल्लो पटक ३ जेठ, २०७५ मा देशका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । तर त्यो एकता दुई वर्षपनि...

लोकसंवाद संवाददाता,   पुष १२, २०७९
२८ असार, २०७८ मा सर्वोच्च अदालतले तत्कालीन प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गर्दै शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । सर्वोच्चको परमादेशसँगै देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहाल्नु भएको छ ।...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ । मेगा बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत...

ज्ञानमित्र,   पुष ११, २०७९
नेपाली कांग्रेससँग माओवादीको गठबन्धन टुट्नासाथ एक थरी कांग्रेसी ले देउवा माथि धारे हात लाउँदै जिन्दगी बाहेक सबै कुराबाट राजीनामा दिने प्रलाप गर्न थालेका छन। उनीहरुको बुद्धि अनुसारको सोच-नेपाली कांग्रेसले केन्द्रीय संसदमा ८९ सिटको बल हुँदाहुँदै विपक्षमा बस्नु पर्ने ! सातवटै...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा प्रभु साह, डा.अमरेशकुमार सिंह र किरणकुमार साहको समर्थनमा प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
काठमाडौं । साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसँगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी आज सार्वजनिक गरेको छ । सो सीडीको आज थाहा पुस्तकालयमा भूपी शेरचनको ८८ औं जन्मजयन्तीको अवसरमा...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
ललितपुर ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको मार्सलिङको समीक्षाका साथ मार्सल ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स हलमा आयोजित सो कार्यक्रममा पहिले देखि नै नासाद्वारा आयोजित विभिन्न इभेन्टमा सहभागी भएका...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई दुबै कम्पनीको मिति २०७९।०७।२८ गते सम्पन्न बार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात्...