बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
ललितपुर ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको मार्सलिङको समीक्षाका साथ मार्सल ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स हलमा आयोजित सो कार्यक्रममा पहिले देखि नै नासाद्वारा आयोजित विभिन्न इभेन्टमा सहभागी भएका...


लोकसंवाद संवाददाता,   पुष १०, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाउनुभएको हो । बैठकमा सत्ता गठबन्धनमा अहिलेसम्म भएका प्रयासका साथै नयाँ...

लोकसंवाद संवाददाता,   पुष १०, २०७९
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (पुस १० गते आइतबार) साँझ ५ बजे सकिदैछ । राष्ट्रपतिले दिएको समयमा सांसदहरुको शपथ ग्रहणदेखि दलहरुका संसदीय दलका नेता चयन लगायतले दलहरुबीच सरकार गठनबारे पर्याप्त छलफल हुन पाएन । सांसदहरुको शपथ...

लोकसंवाद संवाददाता,   पुष ९, २०७९
पहिचान पुरस्कार कोषले २०७८/ २०७९ को पहिचान पुरस्कार अर्जुन बाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट र कविता राईको गुरु उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । लालीगुराँस नगरपालिकाको नगर प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ९, २०७९
पूर्वी नवलपरासी । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी...

लोकसंवाद संवाददाता,   पुष ९, २०७९
वीरगञ्ज महानगरपालिकाले सुरु गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२...

लोकसंवाद संवाददाता,   पुष ८, २०७९
काठमाडौँ ।नेपाल वाङ्मय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङ्मय साधना सम्मान वि.स. २०७८ का लागि कवि तथा समालोचक डा.अमर गिरी एवं वि.स.२०७९ का लागि समालोचक प्रा.डा.हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल वाङ्मय परिषदअध्यक्ष डा.पुष्करराज भट्टका अनुसारयो...

लोकसंवाद संवाददाता,   पुष ८, २०७९
१ असोज, २०७९ मा अघिल्लो प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक थियो । जुन बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका थिए । दुई पटक विघटन भएर सर्वोच्चले पुनर्स्थापित गरिदिएको प्रतिनिधिसभाको कार्यकालको यो अन्तिम बैठकमा दलका नेताहरुले तीतो पोखे । सबैभन्दा बढी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं बार्षिक साधारण सभाले मुल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा...

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिन अब तीन दिनमात्रै बाँकी छ । सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिँदा सांसदहरुले शपथ ग्रहण गर्ने प्रक्रिया सुरु भएकै थिएन । बुधबारमात्रै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमसेर जबराले...

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज मीनभवनस्थित थाहा पुस्तकालयमा वरिष्ठ लघु कथाकार दिव्य गिरीको दोस्रो लघुकथा कृति पुत्ला दहनकोलोकार्पण भयो। प्रमुख अतिथि समालोचक डा। लक्ष्मणप्रसाद गौतम, अतिथिहरू प्रा। रामकुमार पाँडे, अशेष मल्ल, डा। सावित्री मल्ल कक्षपति लगायतले पुस्तकको लोकार्पण...

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
अस्टिन, टेक्सास ।अमेरिका स्थितटेक्सासमा रहेका नेपाली समुदायले टेक्सासमा नेपाली राजदूतावासको कन्सुलर सेवा केन्द्र स्थापना हुनु पर्ने माग गरेका छन् । टेक्सासको राजधानी अस्टिनमा नेपाली राजदुतावास अमेरिकाद्वारा आयोजना गरिएको २ दिने कन्सुलर सेवा शिविरको समापनमा बोल्दै नेपाली समुदायका सामाजिक अभियन्ताहरुले टेक्सासमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ । सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्सशोभराज (गुरुमुख)लाई कैद मुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैद मुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल ८९...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ ।सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । बिहान ८ बजेदेखि...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा निकै चर्को रुपमा उठ्ने गरेको छ । सार्वजनिक सभा, सम्मेलनमा युवाहरुलाई फुर्क्याउन शीर्ष नेताहरुले पनि युवाहरुलाई प्राथमिकता दिने र युवालाई नेतृत्वमा स्थापित गर्ने मात्रै होइन देशको भविष्य युवाकै हातमा भएको बताउन पछि पर्दैनन् । तर जब...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौं। यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब...

लोकसंवाद संवाददाता,   पुष ६, २०७९
काठमाडौँ ।राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएकोनेपाल टेलिकमले जनाएकोछ । नेपाल टेलिकमप्रवक्ता शोभन अधिकारीका अनुसारमोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र...