चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७९
नेपालमा प्रजातन्त्र आएपछि वागमतिमा धेरै पानी बग्यो । देशमा प्रजातन्त्र आयो र जनताले आफ्ना अधिकार स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आशा जाग्यो । तर, सतिले सरापेको देश भन्ने उखानजस्तै यहाँको सामाजिक, आर्थिक विकास, राजनीतिक परिवर्तन र जनताको सुख तथा समृद्धिलाई केले...


लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकाविराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले१०हजार १सय ५मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टीसुमन सायमीले६हजार १सय ७४मत प्राप्त गरेका छन् । काठमाडौँ क्षेत्र नं २...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
अछाम । अछाम क्षेत्र नं १ बाटनेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेर बहादुर कुँवर विजयी भएका छन् । कुँवरले१९ हजार ५ सय ३४ मत ल्याई विजयी भएका हुन भने उनकानिकटतम प्रतिद्वन्दी एमालेका झपट बहादुर बोहोराले१५ हजार ४५ मत प्राप्त गरेका...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७९
काठमाडौँ ।काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । पौडेल १५२४३ मत ल्याउँदै विजयी भएका हुन् ।उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
उदयपुर । उदयपुर२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
सप्तरी। यसअघि भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका सतिश कुमार सिंह प्रदेश सभामा निर्वाचित भएका छन । उनी सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भएका हुन । जनमत पार्टीका उम्मेदवार सिंह १६ हजार ७३४...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभागंगाराम चौधरी विजयसँगैखाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम्...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तेस्रो पटकजित निकालेका छन् । काठमाडौँ४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
काठमाडौँ ।नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन्। यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८७२५...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चौथोपटक सांसद बनेका हुन। सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७९
मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा ९एमाले०का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई९सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ । भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो । आइतबार राति १० बजेसम्म विभिन्न...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७९
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७९
काठमाडौँ ।मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरै देखि मतदान केन्द्रमा पुगि सक्नुभएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्य रुपमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७९
काठमाडौँ। नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप लगाइएकोछ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ ६...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७९
भारतीय काँग्रेस सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीसँग नराम्ररी पराजित भयो । त्यसपछि काँग्रेसको ओरालो यात्रामा अझै पूर्णविराम लागेको छैन । २०१९ को लोकसभा निर्वाचनमा पनि कांग्रेसले हार व्यहोर्न बाध्य भयोर अझै केही वर्ष केन्द्रीय सत्तामा हुनेछैन...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७९
कठमाडौँ ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७९
नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरणको आवाज उठिरहेको छ । नेपालमा हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेले पनि देशको आर्थिक, राजनीतिक, सामाजिक पुनः संरचनामा अहिलेका राजनीतिक दलहरु प्राय असफल भएको आरोप सहन बाध्य छन् । यसैको परिणामस्वरुप हरेक पटक व्यवस्था बदलिए पनि...