आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल बालसाहित्य समाज र जयपृथ्वी फाउन्डेसनसँगको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाएकोप्रज्ञा-प्रतिष्ठानले जनाएको छ । यस अवसरमा व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले बालसाहित्य विधामा तेजप्रकाश...


लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौँ । विद्युत नियमन आयोगले ग्रिडकोड २०८० जारी गरिकार्यन्वयनमा ल्याएको आयोगले जनाएको छ । आयोगले दिएको जानकारी अनुसार सरोकारवालासँग पटकपटक छलफल पश्चात ग्रिडसंहिता २०८० जारी गरी कार्यन्वयनमा ल्याएकोहो । अध्यक्षदिल्ली बहादुर सिंहलेग्रिडकोड २०८०जारी गरे पछिविद्युत नियमन आयोगले कोसे ढुङ्गा सावित...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लेदशौं राष्ट्रिय महाधिवेशन २०८० सालमाघ १४ गतेदेखि १८ गतेसम्मआयोजना गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको २०८० भाद्र ५७ गते ललितपुर सम्पन्नकेन्द्रीय कमिटीको छैठौँ बैठकले उपरोक्तनिर्णय गरेको हाे । बैठकमाअध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
काठमाडौँ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ । पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशन बमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
साउन २ गते सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको विषयलाई लिएर एमालेले गर्दै आएको संसद अवरोध खुलेको छ । सरकारले आगामी असोजमा छानबिन समिति बनाउने प्रतिबद्धता जनाएपछि एमालेले १० साउन देखिको संसद अवरोध खोलेको हो । राष्ट्रिय...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
काठमाडौँ । चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञाप्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटन सत्र समापन भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका संरक्षक सुदन किराँतीका पिता हर्कबहादुर राई कीर्तिशेष हुनु भएकाले यस...

विश्व बस्नेत,   भदौ ६, २०८०
लोकप्रिय अमेरिकी वैकल्पिक मिडिया naturalnews.com मामाइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद : Special video report from Steve Quayle and Mike Adams: The American government turns its weapons of WAR against the PEOPLE08/21/2023 // Mike Adams// अमेरिकी सरकारले ऐले हवाई...

लोकसंवाद संवाददाता,   भदौ ६, २०८०
बैतडी ।सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ठूली गौरा मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
ललितपुर । स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले२ वर्षको अवधिमा २ सय जनाभन्दा बढीको जोर्नी प्रत्यारोपणगर्ने प्रा.डा. दिर्गराजआरसी नेतृत्वको चिकित्सकहरूको समूहलाईहस्पिटल परिसरमा आयोजित एकसमारोह बीच अभिनन्दन गर्दै र शुभकामना प्रदान गर्नु भएकोछ । स्टार हस्पिटलमाउक्त चिकित्सकहरूको समूहले२ सय जना...

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
कोशी प्रदेशमा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीबीच मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका छन् । बैठकको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरले प्रदेशसभा बैठकको अध्यक्षता माओवादकी गीता तिमल्सिनालाई गर्न लगाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको...

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
चितवन। नारायणगढमुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशनसम्पन्न भएको जनाइएको छ। सो अधिवेशनको उद्घाटन-सत्रमा 'राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार'नगद २१ हजारसहित वरिष्ठ सर्जक यादव खरेल र मरणोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ। प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
काठमाडौँ ।ओखलढुङ्गा जिल्ला घर भई काठमाडौँ उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको एकभेलाले चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ यस भेलाले ओखलढुङ्गाबाट राजधानी काठमाडौँमा आई विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बीच समन्वय गर्ने उद्देश्यलेधमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले...

लोकसंवाद संवाददाता,   भदौ ४, २०८०
१० पुसमा एमाले, रास्वपा र राप्रपासहितका दलहरुको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न पुगे। प्रचण्ड प्रधानमन्त्री भएसँगै झण्डै साढे दुई वर्षदेखि दुश्मनी पूर्ण सम्बन्ध भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध सहज भएको महशुस दिलाउने प्रयास भयो ।तर ओलीले प्रधानमन्त्रीका हरेक...

लोकसंवाद संवाददाता,   भदौ ३, २०८०
पोल्याण्ड । नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारको प्रमुख आतिथ्यतामा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०८०
काठमाडौं । कवि देविका तिमिल्सिनाको पहिलो कविता कृति अन्त्य कहाँबाट सुरु हुन्छ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा.गोविन्दराज भट्टराईलगायतले कृतिकोलोकार्पण गर्नु भएको हो। कविता कृतिमाथि...

लोकसंवाद संवाददाता,   भदौ ३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सुरु गर्ने प्रहरी अधिकारी श्यामलाल ज्ञवाली साढे ४ महिनामै हटाइएको छ ।शरणार्थी प्रकरणमा दोस्रो चरणका उजुरी लिएर अनुसन्धान सुरु गर्ने तयारी गरिरहँदा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा ज्ञवालीको सरुवा...