असार २५, २०७७, बिहिबार

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २०७७ असार१० गते बुधबार मात्रआन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएको जनाइएकाेछन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । मङ्गलबार पनि...


लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । भारतको आयुष मन्त्रालयले पतन्जलिका तर्फबाट कोरोना भाइरसको औषधि पत्ता लगाइएको भनेर आएको समाचारबारे ध्यानकर्षण भएको जनाएको छ । मन्त्रालयले स्पष्ट रुपमा वैज्ञानिक अध्ययन गरिएको भनेर गरेको दाबी र विवरणबारेमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताएको छ । पतन्जलिले मंगलबारमात्रै...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण फैलिएका बेला सत्तारुढ दलभित्रकोएमसीसी लगायतकाविषयमा देखिएका किचलोले सरकार अलमलमामात्र परेको छैन बिस्तारै कुहिरो काग जस्तो बनिरहेकोछ । सरकारले कोभिड१९ का लागि खरिद गरेको स्वास्थ्य सामग्रीको विषयलाई लिएर दलभित्रै सरकारको आलोचना हुनु, सरकारद्वारानिर्माण गरिएकोउच्चस्तरीय...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं।प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो । एक वर्षअघि...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
पर्वत ।कुश्मा नगरपालिका३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका लागि घर बनाउन थप राहत दिने निर्णय गरेको हो । पहिरोको स्थलगत...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
सिन्धुपाल्चोक । पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
अमेरिका।: राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । नेपालचीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती सुरु भएको छ ।व्यास गाउँपालिका१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपालचीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको हो। गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
पाल्पा । तानसेन नगरपालिका११मा २०७७ असार ड गतेसम्मोबार गएको पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ । एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएकाे...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठामाडौँ । सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले २०७६ फागुन २९ गते गरेको फैसलाको २०७७ असार ७ गते आइतबारपूर्णपाठ सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका१, २, ३ र ४ गरी चारवटा...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
गुल्मी । पहिराले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । दुर्घटनामा...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रियामा उहाँले पूँजीवादी र...