बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
दाङ । एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् । एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौं पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले...


लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
कैलाली ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागी दीर्घ सोडारीको एकल नाम सिफारिश भएको छ । संघिय निर्वाचन क्षेत्र कमिटीले सोडारीको नाम एकल रुपमा सिफारिश गरेको हो । शनिबार धनगढीमा बसेको जिल्ला कमिटीको बैठकमा...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मदेवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । एमालेले यो निर्णय गर्नुका पछि धेरैमा ओलीको लोकप्रियताले चुनाव जित्न सहज हुने आशा...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
दाङ ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् । शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
नयाँ दिल्ली ।भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन् ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
काठमाडौँ ।गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम शुभेच्छा सार्वजनिक गरिएको छ । शनिबार १५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो । नेपाली गजल सङ्गीतमा आउने क्रम क्रमशः बढिरहेको बताउँदै...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७९
दाङ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् । क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुगेका मन्त्री चाैधरीले पार्टी स्थापना...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७९
५ मंसिर, २०६३ मा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भयो । सो सम्झौताको एउटा महत्वपूर्ण पक्ष भनेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी सशस्त्र द्वन्द्वका समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको छानबिन गरी दोषीलाई...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७९
सप्तरी ।देशब्यापी नेकपा एकीकृत समाजवादीको पुनर्गठन दिवस समारोह अहिले चलिरहेको छ । काठमाडौंको अर्पण ब्याङ्क्वेट लगायत ७७ जिल्लामा पुनर्गठन दिवस मनाइरहद सप्तरीमा पनि भव्यताका साथ मनाइएको छ । पार्टीकाे स्थापना दिवसकाअवसरमा जिल्ला पार्टी,कार्यालय सप्तरीमा नेपाल बुद्धिजीवी परिषदले विचार गाेष्ठीआयोजना गरेको...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७९
राष्ट्रपति विद्या भण्डारीले संसदबाट पारित भएर आएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपरेमा राजीनामा दिने मुड बनाएको विषय यतिबेला चर्चामा छ । आफूले प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको र राष्ट्रियसभाबाट पनि पारित भएर आएमा प्रमाणीकरण गर्नुपर्नेछ ।...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७९
समाजवादी प्रेस संगठन नेपालका अध्यक्षशम्भु श्रेष्ठले एकप्रेस विज्ञप्ति प्रकाशित गरी भदौ १० गते स्थापना दिवसको उपलक्ष्यमा सबै श्रमजीवी पत्रकार साथीहरुलाई हार्दिक शुभकामना दिनु भएको छ । अध्यक्षशम्भु श्रेष्ठ कुनै पनि संगठनको जन्म हुनुको पछाडि त्यसको उद्देश्य, लक्ष्य, सिद्धान्तर विचार स्पष्ट...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा राष्ट्रिय विभूति मानवता वादी दार्शनिक जय पृथ्वीबहादुर सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा जय पृथ्वीबहादुर सिंह र मानवतावाद विषयक विचारगोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी एवम्...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको छ । मन्त्रालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा सञ्चालनमा ल्याइएका...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७९
सत्तारुढ गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि छलफल तीव्र बनाएको छ । तर अझै पनि सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन । सिट बाँडफाँटका लागि २०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन र २०७९ को स्थानीय तह निर्वाचनलाई...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७९
सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कार युक्त बालबालिकाहरूबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, काठमाडौंद्वारा आयोजित उपत्यका व्यापी अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७९
काठमाडौं ।सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरिएको छ । देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी भइरहेको भन्दै उनले आफ्नै पक्षधरता भए पनि आफूले सकारात्मक रुपमा...