चैत्र १६, २०८०, शुक्रबार

सरोज ज्ञवाली,   फाल्गुन २७, २०८०
मानवको ठुलो चाहना हो मृत्यु माथि विजय गर्नु । तर प्राकृतिक नियमका कारण यो सम्भव छैन । तर अमरताको खोजीमा धेरै व्यक्तिहरू लागि परेका छन् । तर हाम्रा पौराणिक ग्रन्थहरूमा पनि अष्ट चिरञ्जीवीको उल्लेख गरेको पाइन्छ । १.हनुमानजी, २.अस्वस्थमा ३.विभिष्ण...


लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
भारत गत महिना चन्द्रयानलाई दक्षिणी ध्रुव नजिकै अवतरण गराएर चन्द्रमामा पुग्ने चौथो देश तथा दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको थियो । यो सफलताले भारतलाई विश्वको एउटा शक्तिशाली देशका रुपमा मात्रै उभ्याएन विज्ञान र प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिलाई...

लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
जापानले फुकुसिमा दाइची आणविक प्लान्ट चिस्याउन प्रयोग गरेको रेडियोएक्टिभ पदार्थ मिसिएको पानी प्रशान्त महासागरमा फ्याँक्न सुरु गरेको छ । दक्षिण कोरिया, चीन, अस्ट्रेलियासहितका देशको विरोधकाबीच जापानले पानी फाल्ने क्रम सुरु गरेको हो । गत महिना संयुक्त राष्ट्रसंघीय इन्टरनेसनल एटोमिक इनर्जी...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
मानिसहरुकोकसरी मन परिवर्तन हुन्छ ? अनि मन के हो ? शरीर र मनका बिचमा के सम्बन्ध छ ? मन र मुटु एउटै हो कि फरक हो ? मन परिवर्तन मनोवैज्ञानिक कारणले हुन्छ कि शारीरिक कारणले हुन्छ ? शरीर नै नभए...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । डिशहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको जनाएको छ । डिशहोमका अनुसारकम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवात बाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो। इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७९
काठमाडौं । रिभोसाइन्स मिडियाको अगुवाइमा नेपालका विज्ञानसँग सम्बन्धित गैरसरकारी तथा विभिन्न शैक्षिक संस्थाहरूको ऐक्यवद्धतामा मार्च फर साइन्स आयोजना हुने भएको जनाइएको छ । नोभेन्बर १० अर्थात् कार्तिक२४ गते विश्व विज्ञान दिवसको अवसरमा अबको एजेण्डा विज्ञान संस्कृति र रोजगारी मूल नारासहित...

हरिविनोद अधिकारी,   कार्तिक १९, २०७९
हामीले जीवन यात्राका लागि केही आदर्श तयार गरेका छौँ र केही अनादर्शका उदाहरणहरु संग्रह गरेर राखेका छौँ । संसारमा जति धर्म, संस्कृति र संस्कार प्रचलनमा छन्, ती चलनमा आउनु भन्दा पनि कुनै अरु नै चलनमा थिए होलान्, हामीले त्यतातिर भने...

एजेन्सी,   जेठ १९, २०७९
सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् ।मानवतालाई बहुग्रहको प्रजाति बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका...

एजेन्सी,   फाल्गुन २, २०७८
देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । स्विट सेल्फी एचडी, व्युटी क्यामेरा-सेल्फी क्यामेरा,...

एजेन्सी,   माघ २६, २०७८
सोसल मिडिया प्लेटफर्म फेसबुक गत शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेब्रुअरी २००४ मा भएको थियो । यस कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यसका युजर्स संख्या घटेको हो । फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवर्क्स (पहिला यसलाई फेसबुकको...

एजेन्सी,   माघ १४, २०७८
चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटेलाइट तयार पारे भने चीनले त्यसको जबाफमा १३ हजार स्याटेलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटेलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ ।...

एजेन्सी,   माघ १४, २०७८
मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार 'रातो ग्रह'समेत भनेर चिनिने मंगल ग्रहमा २अर्बदेखि साढे २अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका हुन् । यसअघि मंगल ग्रहमा...

एजेन्सी,   माघ १३, २०७८
अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरू सार्वजनिक भएका छन् । स्पेसएक्सले पठाएको फाल्कन बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक)को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलो पटक परीक्षण उडान गरिएको हो । विमान ४ घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर...

एजेन्सी,   माघ ११, २०७८
के तपाईंले कसैको मृत्युबारे भविष्यवाणी गर्नुभएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरूले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन...

एजेन्सी,   मंसिर १७, २०७८
ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरूकाे एकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदायउहिगुरलाई हाेच्याउनेलगातयका ३ हजार ५०० वटा ट्विट एकाउन्ट बन्द गरिएकाे छ',...

ज्ञानमित्र,   मंसिर १०, २०७८
आधुनिक विज्ञानलाई थाहा छ-पृथ्वीमा जीवनको सुरुवात भए यता एक लाख वर्षको अन्तरालमा हिमयुग आउँछ । यस हिमयुगमा पृथ्वीको दुई तिहाइभन्दा बढी जीवन समाप्त हुन्छ । हिमयुगको अवधि झण्डै ४० हजार वर्षसम्म रहन्छ । हामी जुन युगमा छौँ, त्यो पछिल्लो हिमयुगपछिको...

एजेन्सी,   मंसिर ७, २०७८
बेलायतको रोल्स रोयस कम्पनीले विश्वमै सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविष्कार गरेको दाबी गरेको छ । स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स रोयसले दाबी गरेको हो । विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको...