आश्विन १५, २०८०, सोमबार

पर्वत भट्टराई,   जेठ १४, २०७८
हरेक मानिसको कोही न कोही साथी अवश्य हुन्छ। मानिसको मात्र नभई जीव र वनस्पतिको पनि साथी हुन्छ। साथी बिनाको मानिस प्रायः हुँदैन। तर साथी कस्ता कस्ता हुन्छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। जन्मिने बित्तिकै आमा बुवा पहिलो साथी हुन्छन्। त्यसपछि...


लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
काठमाडौँ । जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल र मौसमविद् वरुण पौडेल नेतृत्वको तेस्रो नम्बर समूहले मङ्गलबार र बुधबार प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा विभिन्न अभ्यास गरेको छ । भारी वर्षा आएको काल्पनिक परिदृश्यलाई अधार बनाएर उक्त समूहले समुदायमा पर्ने...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडौँ । नेपाल खगोल विज्ञान समाज (नासो)ले मुलुकका १८ महिलालाई सम्मान गरेको छ । विज्ञानमा महिला पहुँचको अन्तरराष्ट्रिय दिवसको अवसर परी २०७७ माघ ३० गते शुक्रबार विज्ञानमा महिला पुरस्कार २०२० बाट विज्ञान, प्रविधि, इञ्जिनीयरिङ र गणित आदि विषयमा काम गरिरहेका...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
काठमाडौँ । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने लोगोले पाँच हजार तथा प्रमाणपत्र प्राप्त...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
कोरिया । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान कोरेलले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । कोरेलको पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको कोरेलले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको...

ज्ञानमित्र,   मंसिर २९, २०७७
गताङ्कबाट निरन्तर रसियन राष्ट्रपति -तपाईँले के भन्न खोजेको हो ? अणुबमले सारा नेपाल ध्वस्त हुँदा पनि यिनीहरु बाच्छन् ? ज्ञानमित्र -हो राष्ट्रपति महोदय, यिनीहरुले चाहे भने नेपालमाथि तपाईँले प्रहार गरेका कुनै पनि मिसाइल र बम खस्नै दिदैनन् । सम्पूर्ण नेपाललाई...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।...

ज्ञानमित्र,   मंसिर २२, २०७७
गताङ्कबाट निरन्तर प्रधानमन्त्री मोदी -यो सम्भव भयो भने यो नरेन्द्र दामोदर दास मोदी तपाईंले भनेको सबै कुरा अक्षरशः पालना गर्छ । 'अरे, यह दो लोग कहाँ चले गए' ? ज्ञानमित्र-उहाँहरु तपाईंको डिमाण्ड पुरा गर्न जानुभयो । २-३ मिनेटमै दुबै राष्ट्राध्यक्षलाई...

ज्ञानमित्र,   मंसिर १५, २०७७
गतांकबाट निरन्तर आगन्तुक- के छ तपाईंको योजना ज्ञानमित्र ? ज्ञानमित्र - योजना त तपाईंहरुले सूर्य लगे पनि पृथ्वीलाई जोगाउने हो , हेरौं के हुन्छ ? आगन्तुक - डोन्ट टक लाइक स्टुपिड । डु यू नो व्हाट यू मीन सर्भाइल अफ...

ज्ञानमित्र,   मंसिर ८, २०७७
गताङ्कबाट निरन्तर ज्ञानमित्र- मित्र, यसमा तपाईंले लाज मान्नु पर्ने कुनै कुरा छैन । श्रेष्ठताको अवगुण नै यही हो उसले आफ्नो समस्याको निदान बुद्धिको साटो बलले गर्न थाल्छ । कमजोर पृथ्वीबासीले आफ्नो सूर्यको रक्षा गर्न सक्दैन्। उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग...

ज्ञानमित्र,   मंसिर १, २०७७
गताङ्कबाट निरन्तर ज्ञानमित्र - देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल' । आगन्तुक - जिवेन्द्रजीले तपाईंका बारेमा ठीकै भन्नु भएको रहेछ । रियली यु अर जीनियस । जिवेन्द्र - कविज्यू, मित्रताको धर्म...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
काठमाडौँ ।अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु)मा पहिलोपटक नेपालीको प्रवेश भएको छ।आइएयु खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था हाे । डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आइएयुले एशोसियट सदस्य...

ज्ञानमित्र,   कार्तिक २४, २०७७
गताङ्कबाट निरन्तर पृथ्वीमा त्यस्तो के छ ? सम्पादक जिवेन्द्रले चाख लिदै सोध्नु भयो। सूर्य, आगंतुक एलियन ले सहज भावमा भन्यौ। के रे, के रे ? जिवेन्द्रले आत्तिदै भन्नु भयो। हो, हामी सुर्य किडनैप गरी लैजान आएका हौं। 'सूर्य के फुटबल...

ज्ञानमित्र,   कार्तिक १७, २०७७
गताङ्कबाट निरन्तर तपाईंको ग्रहका लागि हामी ऐलियन हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ऐलियन हुन '। 'गजब सम्प्रेषण शक्ति छ तपाईंसँग ! कति सजिलो पाराले विषयलाई छर्लङ्ग बनाई दिनु हुन्छ' , सम्पादक जिवेन्द्रले अचम्भित स्वरमा भन्नु भयो। 'हाम्रो ग्रहका...

ज्ञानमित्र,   कार्तिक ११, २०७७
आफ्नो कार्य कक्षमा अकस्मात ३ जना युवा आइपुगेको हेर्दा सम्पादक जिवेन्द्र सिंखडाले विस्मित स्वरमा सोध्नु भयो, होइन भाईहरुको परिचय ? तपाईँहरु अकस्मात मेरो कक्षमा कसरी आइपुग्नु भयो ?? मैले तपाईहरुलाई ढोकाबाट पसेको त देखिन । 'तपाईँको ग्रहमा हामीलाई काहीँ पनि...

ज्ञानमित्र,   कार्तिक ३, २०७७
सूर्यमा पदार्थको चौथो स्वरुप प्लाज्मा रूपी हाइड्रोजनको भण्डार छ। हाइड्रोजनका दुइवटा आइसोटोप संयुक्त भएर हीलियममा परिवर्तित हुन्छन् । र, यस प्रक्रियामा एनर्जी निष्काषित हुन्छ। यही एनर्जी नै प्रकाश हो। प्रकाश के हो भन्नेबारे लामो चर्चा र अध्ययन पछि विज्ञान निष्कर्षमा...

ज्ञानमित्र,   आश्विन २६, २०७७
चर्चा पदार्थको तीन स्वरुपबारे भइरहेको थियो। यी तीनवटै स्वरुपको निर्धारण एटमको आपसी संयोजनबाट हुन्छ। एटम जति जति खादिएर रहेका हुन्छन् । यस खदिलोपनले नै पदार्थको अवस्था निर्धारण हुन्छ। बुझ्नु र बुझाएर लेख्नुमा फरक हुन्छ, अहिले यो कुरा थाहा हुँदैछ। कसरी...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
काठमाडौँ । यसवर्षको भौतिक विज्ञान तर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ।पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोजर पेनरोज , रेंहार्ड गेन्जेल र एंड्रिया गीजलाई पुरस्कार दिने घोषणा ६अक्टूबर२०२० मा गरिएको हो । झट्ट सूचना हेर्दा यो...