आश्विन १०, २०८०, बुधबार

ज्ञानमित्र,   आश्विन १९, २०७७
चर्चा पानीको पनि गर्नु आवश्यक छ। विज्ञानले पानीलाई तत्व (element ) मान्दैन । विज्ञानको मान्यतामा पानी तत्व नभएर यौगिक (compound) हो। कुनै पनि तत्वको विज्ञानसम्मत व्याख्या हो, त्यस तत्वका एटमको भौतिक-रासायनिक संरचना एक समान हुन्छ, विभाजित हुन्न । २ अथवा...


छत्र कार्की,   भदौ ३१, २०७७
दुई साताअघि संयुक्त राष्ट्र सङ्घ मातहतको निकाय वर्ल्डइन्टिलेक्च्युअल प्रोपर्टी अर्गनाइजेसनले विश्व नवप्रवर्तन सूचकाङ्क (ग्लोबल इनोभेसन इन्डेक्स) सम्बन्धी रिपोर्ट सार्वजनिक गर्यो । कोरोना कहरले आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक प्रभाव व्यहोरिरहेको अवस्थामा नेपालका लागि उक्त रिपोर्टले केही सुखद खबर ल्याएको थियो...

ज्ञानमित्र,   भदौ २९, २०७७
तपाईको मस्तिष्कले बोकेको समय विषयक भारी र प्रकृतिमा गतिका कारण प्रतिभाषित हुने समयमा तात्विक भेद छ, फरक छ । तपाईको शिक्षण 'टाइम इज मनी' ले तपाई एक्लैको जीवनलाईमात्रै होइन, पृथ्वीकै सम्पूर्ण जीवनलाईनरक कोटिमा पुर्याई सक्यो । अब यहाँ कसैसँग समय...

ज्ञानमित्र,   भदौ २२, २०७७
समय हो के ? यसको मूल स्वरुप के हो ?? यसबारे आजसम्मको मानवीय प्रज्ञालाईकेही पनि थाहा हुन सकेको छैन । वैज्ञानिक आंकलनमा समयको एउटा गुण अथवा चरित्रबारे अध्ययन /अनुसन्धान गरिन्छ। जस्तो कि माथिवर्णन गरे अनुसार समय गतिसँग सम्बन्धित छ। तर,...

ज्ञानमित्र,   भदौ १५, २०७७
१९०५ तिर आइन्स्टीनको 'रिलेटीभिटी थ्योरी' आए पनि 'टाइम डाइलेसन' बारे सैद्धान्तिक रूपमा स्थापित भए पनि यसलाईप्रत्यक्ष प्रमाणित हुन ६५-६६ वर्षसम्म कुर्नु पर्यो। किनकी पृथ्वीमा यसको प्रत्यक्ष अनुभव गर्ने साधन, श्रोत र उपाय थिएनन। 'एटमिक' घडीको आविष्कार भएपछि सन् १९७१ मा...

ज्ञानमित्र,   भदौ ८, २०७७
बीसौ शताब्दीको प्रारम्भिक वर्षमै आइन्स्टीनको सापेक्षतावादको सिद्धांतले (थ्योरी अफ रिलेटीभिटी)हिन्दू धर्मको समय सम्बन्धी अवधारणालाइ पुष्टि गरेको थियो। 'रिलेटीभिटी थ्योरी'भन्दा पहिला विज्ञानजगतमा न्युटनीय अवधारणाअनुसार ब्रह्माण्डभरी सर्वत्र समय एकनास गतिले प्रवाहित हुने गरेको विश्वास गरिन्थ्यो। अर्थात ब्रह्माण्डभरी जुनसुकै ठाँउमा समय एउटै गतिले...

ज्ञानमित्र,   भदौ १, २०७७
के यस ब्रह्माण्डमा पृथ्वीबाहेक अन्यत्र कतै जीवन छ ? त्यहाँ पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन् ?? अथवा होइन, ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ, बाँकीका खरबौंखरब पिण्डहरुमा कही कतै पनि जीवन छैन ।...

ज्ञानमित्र,   श्रावण २६, २०७७
आफन्त, मित्रवर्ग एवं परिचितहरुले प्रायः मसँग एउटा प्रश्न गर्छन्, जीवन कसरी धानेका छौ ?सन्यासी जीवन कतिको सजिलो वा गाह्रो छ ? प्रश्नकर्ताहरुको आशय अर्थसँग सम्बन्धित हुन्छ । प्रायः सबै मित्रवर्गलाई विदितै छ, अर्थ उपार्जन हेतु म कुनै प्रकारको चेष्टा गर्दिनँ...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७७
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भूउपग्रह नेपाली स्याट१ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या...

ज्ञानमित्र,   श्रावण १९, २०७७
हाम्रो देश नेपाल सानो छ । जस्तो कि हामीलाइ थाहा छ , संसारमा सबै कुरा सापेक्ष हुन्छन् । देश सानो हुनु र ठूलो हुनु पनि सापेक्ष कुरा हो । नेपाल सानो छ भन्नुको अर्थ यो विश्वका केहि ठूला देशको सापेक्ष...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड१९ महामारीको सङ्क्रमणले बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो...

ज्ञानमित्र,   श्रावण १२, २०७७
घटना र विचारमा डिल्लीजीको आलेख पढेर एक किसिमको उदेक लाग्यो, जीवन विषयक चिन्तनमा चुरोट सल्काएँ। सोचे आखिर हामी जसलाई जीवन भन्छौ ? त्योहो के ??यसको सम्यक परिभाषा के हुनसक्छ अथवा के हुनु पर्ने हो??? पृथ्वी मा घटेको पहिलो महाविनाश (mass...

ज्ञानमित्र,   श्रावण ५, २०७७
आज २० जुलाई २०२० हो । आजभन्दा ५१ वर्ष पहिला आजकै दिन मानवताको इतिहासमा अभूतपूर्व घटना घटेको थियो । आजको दिनसम्म यही घटना नै मानवताको सम्पूर्ण इतिहासका लागि 'न भूतो न भविष्यति' बनी रहीरहेको छ । २० जुलाई १९६९ का...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैँ । आसारकृष्ण औँसी अर्थात २०७७ असार ७ गते आइतबारआज खण्डग्रास (आधा सूर्य ढाक्ने)सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
काठमाडाैँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।...

ज्ञानमित्र,   माघ १२, २०७६
विज्ञानले प्राविधिको विकास मानव जीवनलाइ सुविधा सजिलो र आराम पुर्याउनका साथै जीवन उन्नत बनाउनका लागिगर्छ । अब मनुष्यमाथि निर्भर गर्छ उसले विज्ञानले विकसित गरेको प्रविधिको प्रयोग कुन प्रयोजनले गर्छ ! इतिहासमा एउटा रोचक प्रसंग छ ,धेरै प्रबुद्ध पाठकलाईयसबारे विदित नै...

ज्ञानमित्र,   माघ ५, २०७६
हामी बसेको पृथ्वी गोलो छ । कल्पना गर्नुहोस्, एउटा ठूलो, ठूलो यति ठूलो भकुन्डोको, जसको गोलाइ १२ हजार ७४२ किमी होस् । अब यस भकुन्डोमाथि चढ्नुहोस् र कुनै एक बिन्दुदेखि यसको परिक्रमा गर्न थाल्नुहोस् । दिनमा ५० किमी हिँड्दा तपाईंलाई...

ज्ञानमित्र,   पुष २७, २०७६
मानव जातिले प्रचलनमा ल्याएको पश्चिमा क्यालेन्ण्डर अनुसारको वर्ष २०१९ विदा भयो । विदा मात्र होइन, सदाका लागि इतिहासको पानामा सीमित भयो । वर्ष २०२० वर्तमान भएर उपस्थित हुन आएको छ । हामीले मानेको क्यालेण्डर पिच्छेकै समय मापनको (दिनमहिनावर्ष ) अवधारणा...