बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ गते विहीबारको दिन नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्यु चोली प्रयोगको अवस्था विषयक विचारगोष्ठी सम्पन्न भएको छ...


लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । आज बिहीवार माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गर्नुभयो । पुस्तक प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पठन संस्कृतिको विकास...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
जुम्ला ।जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनलबाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवाजुटेका हुन्। सरसफाइअभियानलाई...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
ललितपुर ।ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुईहजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् । उनले भने, अघिल्लो पल्ट भन्दा केही कम नै हो...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
अर्घाखाँची ।नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ अर्घाखाँचीको अध्यक्षमा प्रदीप आचार्य सर्वसम्मत चयन भएका छन् । सन्धिखर्कमा सम्पन्न प्रथम भेलाले पशु प्राविधिक आचार्यकोनेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे । उनी लायन्स क्लब अफ अर्घाखाँचीकोसंस्थापक सदस्यसहित विभिन्न सामाजिक संस्थामा सक्रिय...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडाैं ।काठमाडाैंका आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ । तर, बिहानवर्षा हुँदा राहत महसुस गरिएकाे छ । मासमै पूर्वानुमान महाशाखाका अनुसारभारतको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी वीक २०२२ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
देश स्थानीय तहको निर्वाचनतर्फ मोडिएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि मतदाताको अन्तिम नामावली टुंगो लगाइसकेको छ । जसअनुसार देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता सहभागी हुन पाउनेछन् । देश निर्वाचनमा होमिँदा राजनीतिक दलहरुमा भने निर्वाचनकै...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७८
काठमाण्डौ । महिला सशक्तिकरण एवं उत्थानका निमित्त स्थापित जागृति नेपालले हालै एक कार्यक्रमको आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका वडा नं ५ भत्केपाटीका वडा अध्यक्ष श्री राजेन्द्र कुमार महर्जन प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष महर्जनले मुलुक, समाज र परिवारको उन्नतिका...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७८
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज सोमबार हेटौँडा ४, कर्रास्थित अटिजम भएका बालबालिकाका लागि सञ्चालनमा ल्याइएको सिकाई केन्द्र सेन्टर फर अटिजम को अवलोकन गरेका छन् । अवलोकनका क्रममा प्रदेश प्रमुख शर्माले अटिजम सन्तानका आमाबाट सञ्चालन आरम्भ...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
डडेल्धुरा । डडेल्धुरा महोत्सव २०७८ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा डडेल्धुरा महोत्सव हुने भएको हो। आइतबार पत्रकार सम्मेलनआयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि...

केशरमणि कटुवाल,   फाल्गुन ३०, २०७८
कलाकार प्रकाश सपुतको पिर बोलको गीत बजारमा यति बेला चर्चामा छ । यो गीत केही पटक दोहोर्याएर हेरेँ । मन अशान्त भयो । मनका पीडा फेरि एक पटक छचल्किएर आयो । यसका धेरै विषयवस्तु साँच्चिकै मार्मिक छन् । यसलाई सत्य...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । 'सेवा नै धर्म हो ।आत्मा साक्षी राखी मन,वचन र कर्मले काम गरौँ ' मूल नाराकालापिलाङ सामाजिक सेवा समितिको १६ औँवार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्व मन्त्री माननीय सांसद पार्वत गुरुङ, विशिष्ट अतिथि जिल्ला समन्वय...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ बाजगरास्थित दूधकोसी किनारमा सामुदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारको मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
काठमाडौँ । नेपाल कृषि मजदुर संगठनको केन्द्रीय कमिटीकोबैठकअध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षतामा बसीसंगठनको आगामी रणनीति , संगठित सदस्यता बिस्तार, संगठनको समीक्षा र केन्द्रीय कमिटीमा बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल भएको जनाइएको छ । प्रमुख अतिथि एकीकृत ट्रेड युनियन महासंघ...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागी हुँदाएक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबारबिहान देखि सुरु भएको हो । सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटनाबढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका-६...