बैशाख ८, २०८१, शनिबार

पूर्ण ओली,   फाल्गुन २६, २०७८
चाबहिल महाँकाल फाँटमा फैलिएको फराकिलो जग्गामा २०४०/०४१ सालमा हरियाली खेत थियो । त्यसभन्दा केही वर्ष अघिसम्म रिङरोडबाहिर धोबी खोलाको पूर्वमा नेपाली सेनाबाट प्यारा जम्प गराइन्थ्यो । पहिला रिङरोडसँगै रहेको गोपीकृष्ण हल नहुँदासम्म यो सरस्वतीनगरको नामले चिनिन्थ्यो, जसको सिमाना उत्तरमा कपन...


लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
तनहुँ ।समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन् । उनीहरू ६...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौँ । आफ्ना ग्राहकहरूको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरूमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू निर्माण तथा प्रसारण गर्दै आएको डिशहोमले 'रगतका कथाहरूशीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ शृङ्खलाहरू हुनेछन् र प्रत्येक शृङ्खलामा फरक फरक कथावस्तु...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
ललितपुर ।ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय काइँला...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
रसुवा । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७८
मोरङ ।राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ को आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन सकिएको छ । मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती, समस्याहरुलाई छलफल गरी १५ बुँदे एउटा घोषणापत्र तयार जारी गरीएको छ । प्रादेशिक सम्मेलनमा ३०...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७८
काठमाडौँ । वि.सं.२००७ का प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११३ औँ जन्मजयन्ती बालबालिकाका साथमा मनाइएको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँले भक्तपुरको सूर्यविनायकस्थित बालबालिकाको घर मुस्कान सेवा नेपालमा गई सो घरमा बसोबास गरिरहेका बालबालिकाका साथमा बुधबार प्रजातान्त्रिक योद्धा राईको...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७८
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २४स्थित धापाखेलमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र नागदह पोखरी फोहोर भएपछि स्थानीय युवाको अगुवाइमा सरसफाइ कार्यक्रम शुरु भएको छ । गत फागुन १०गतेदेखि शुरु भएको सरसफाइ आज दशौँ दिनमा प्रवेश गरेको छ । करिब...

रूपक अलङ्कार,   फाल्गुन १८, २०७८
२०५२ सालतिर धादिङको गल्छीबाट त्रिशूलीको बगरै बगर हिँडेर हामी बिहेमा जन्त गएका थियौँ । गल्छीबाट देवीघाट जाने सडक बाटोको अवस्था भर्खर खनेको कच्ची थियो । पुलहरू कुनै पनि बनेका थिएनन् । विकासको घाम लाग्न सुरु भएको समय थियो त्यो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
बाँके । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ ।हालदेशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।दिउँसो सुदूरपश्चिमप्रदेश रकर्णालीप्रदेशमा सामान्य बदली तथालुम्बिनीप्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीरहीवाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिमप्रदेश रकर्णाली प्रदेशकाथोरै स्थानमा तथाअन्यप्रदेशका पहाडी भू-भागका एक...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ ।सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल ए.पी.एफ.अस्पतालसँगको सहकार्यमा फागुन १२ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ । सो प्रशिक्षणमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
महोत्तरी ।मनरासिसवा नगरपालिका-२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल सहित भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला-१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दिपक कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडाैँ । आज बिहानसुदूरपश्चिम प्रदेशकापहाडी भेगका केही क्षेत्रमा वर्षा भएकाे छ । पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकीपहाडी भूभागमा बदली रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केहीस्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
भक्तपुर । सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । नेपाल...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङलाई सोमबारपक्राउ गरेको हो । अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका ४ इमाडोलमा गत २२ माघदिउँसो बलात्कार...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८
सर्लाही । जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ ।मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी...