बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने २०६६ सालदेखि विशेष रूपमा अन्तर्राष्ट्रिय...


लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट भई आगो सल्किँदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रस्त थिए । उनीे...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
काठमाडाैँ ।हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहानपहाडी भूभागमा आंशिक बदली छ भनेतराईका केहीभूभागमा हुस्सु लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
संखुवासभा ।संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
पॉचथर । पॉचथरको कुम्मायक गॉउ पालिका केन्द्र यासोक बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका हुन । आगो नियन्त्रणका लागि सदरमुकामबाट गएका २ वटा दमकल सहित प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुग्नु...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
काठमाडौँ । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगाफाई ईन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाइ टेक्नोलोजीको वाईफाइ६ राउटर...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
मनाङमा ३ फिट बाक्लो हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ,...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यमानकरात्मक असर पर्नेतथा भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल, उपहार पसल र टहरा...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केही बेरअघिदेखि सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
उदयपुर ।उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
काठमाडौँ ।सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र...

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
काठमाडाैँ । हाल देशमा पश्चिमीन्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली र तराईमाहुस्सु छ । दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्य तथाटिभी टुडेमा कार्यरत क्रियाशील पत्रकार लालबहादुर विश्वकर्माको गत बिहीबार भएकोअसामयिक निधनप्रति सहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीको विशेष ध्यानाकर्षण भएको बताउनु भएको छ। अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका लालबहादुर विकले...

एजेन्सी,   माघ १२, २०७८
पेरिस ।एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो । अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
झापा ।त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले मनोमानी ढंगले क्याम्पस चलाएको भन्दै नेकपा (एस)को अनेरास्ववियु,...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
रुपन्देही ।जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव...