बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
चितवन ।नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको...


लोकसंवाद संवाददाता,   माघ ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । मलाई पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको छ, भानुलेभने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरूकसैलाई...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
खोटाङ । आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक लघुचलचित्र आत्महत्या नगरौं, बाँचौं र बचाऔं तयार पारेको छ । जिल्लामा बढ्दो आत्महत्याका घट्नालाई निरुत्साहनका लागि समाजमा सचेतना फैलाउने लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालयले ४३ मिनेटको लघु चलचित्र तयार पारेको...

एजेन्सी,   माघ ३, २०७८
बेइजिङ । चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो । विश्वकै ठूलो...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
महोत्तरी ।वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने बताएका छन् ।विद्यालयबिनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उनकाे भनाइ छ । महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
तेह्रथुम । दुई दशक अघिसम्म दूध उत्पादन गरेर पनि बजारको समस्या थियो । गाउँसम्म पुग्ने कुनै सडक सञ्जाल नहुँदा किसानले उत्पादन गरेको घरमै उपयोग गर्नुको विकल्प नै थिएन । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसान यी र यस्तै समस्या झेलिएका थिए...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
जाजरकोट । जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडीजिल्ला जाजरकाेटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेकाे बताए । भूकम्पपूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखिनै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
काठमाडाैँ ।गगनचुम्बी हिमशिखरको काखमा अवस्थित ऋषिमहर्षिको तपोभुमि, पवित्र तीर्थताल मनमोहक प्राकृतिक भूमिनेपाल र नेपाली समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत र पूजा गर्नेपरम्परा रहीआएको छ । हरेक वर्षजस्तै यसवर्ष पनि ३ माघदेखि एक महिनासम्म मनाइने...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
काठमाडाैँ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । त्यस्तै.सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी...

लोकसंवाद संवाददाता,   माघ ३, २०७८
खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
कैलाली । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।१ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमाजाँड,ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
जुम्ला । राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ, ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ । कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ ।हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ । बिहानप्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीछ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोप्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिकबदली...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
लन्डन । धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ । समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेकोसेवाका लागि एक कार्यक्रम गरीसम्मान गरेको हो । सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
खोटाङ । खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन् । दिक्तेल बजारको मानव...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
दाङ ।जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा गर्ने सुरु गरिएको छ । दाङका स्थानीय सरकारहरूले नि:शुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् । पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् । 'पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,' परिषद्की...