बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
बागलुङ । प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए । जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी...
लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
मुग्लिन । इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् । इच्छाकामना३ का ज्योति चेपाङले...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
तनहुँ । कोभिड१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका क्रममा आठ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत चैतदेखि असार मसान्तसम्म मात्रै १० सवारीसाधन दुर्घटना भएकामा सात पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी प्रमुख...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेमुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७६/७७ का अवधिमा जिल्लामा ४४ जनाले सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत आव ०७५/७६ मा जिल्लामा सवारी दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
नेपालगञ्ज । बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
चरिकोट । दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
बाँके । भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् । खरले छाएका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
म्याग्दी । धवलागिरी गाउँपालिका६ नामरुककी सबिना बिक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरी पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो । असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
ईनरुवा । सुनसरीको धरान उपमहानगरपालिका३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
पाेखरा । गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएता बाढी पहिराका कारणबाट ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ४० महिला र ३८ पुरुष छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गतवैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन्...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका सन्दर्भमा प्रसूति बिदाको अभ्याससम्बन्धी छलफलपछि...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाबीचको विवादले बसपार्क सञ्चालन तथा व्यवस्थापनमा ढिलाइ भएको हो । नगरपालिकाले सञ्चालनको तयारी गरिरहेकै बेला व्यवसायीले आफूहरुको स्वामित्व...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
चितवन । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिननौबिसे सडकखण्ड क्षतविक्षत् भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्बाट प्रभावित घर परिवारलाई राहत वितरण गर्नुका साथै पहिराबाट प्रभावित स्थानीयलाई सुरक्षीत स्थानमा लगिएको छ । केही दिनदेखि लगातार भएको वर्षाका कारण शुक्रबार बेलकोटगढी नगरपालिका८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५ माझगाउँमा पहिराका...