बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
खोटाङ ।आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा...


लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहानप्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ । दिउँसोदेशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
खोटाङ ।खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्याकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुर्व्यवहार गरेका गाउँपालिका अध्यक्ष बञ्जराले माफी मागेका...

न्युज कारखाना,   पुष २६, २०७८
ललितपुर ।ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ ।झन्डैसडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएकाे छ । ९२ किलोमिटर लम्वाइरहेको कान्ति लोकपथअन्तर्गतपर्नेसुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइएपनि मुआव्जा र...

एजेन्सी,   पुष २६, २०७८
सिड्नी ।बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो...

न्युज कारखाना,   पुष २६, २०७८
कास्की । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटीआईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।...

न्युज कारखाना,   पुष २५, २०७८
सप्तरी ।राजविराज नगरपालिका-१६ की ३५ बर्सिया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तानलिंग पहिचान गरीगर्भपतन गराइन्। उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः...

एजेन्सी,   पुष २५, २०७८
साउदी ।साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
उदयपुर।उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरूलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर९ र १० का किसानहरूलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा च्यापकटर वितरण गरिएकोहो...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
काठमाडौँ । काठमाडौँबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्रकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमि टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
काठमाडौँ । देशका तीन वटा प्रदेशमा आज वर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकारअनुसार बाँकी प्रदेशका केही...

लोकसंवाद संवाददाता,   पुष २४, २०७८
काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको आज सम्पन्न १२ औँ अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सिन्धुली निवासी पौडेल हाइकु, तान्का, कविता आदि विधामा सक्रिय हुनुहुन्छ । सो प्रतिष्ठानको २१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
सुनसरी। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा...

लोकसंवाद संवाददाता,   पुष १६, २०७८
भक्तपुर । प्रदेश यूवा परिषद, बागमती प्रदेशको आयोजनामा भक्तपुरमा चेलीबेटी बेचविखन, महिला हिंसा र जातिय तथा लैंगिक विभेद विरुद्ध तीन दिने सचेतना कार्यक्रम शुभारम्भ गरिएको छ । सचेतनाको कार्यक्रम उद्घाटन जिल्ला विकाश समिति भक्तपुरका संयोजक नवराज गेलालले जिविस हल, भक्तपुरमा...

ज्ञानमित्र,   पुष १४, २०७८
धेरैपछि भेट हुनुभएका पत्रकार मित्रले परैबाट नमस्कार शैलीको मुद्रामा भने, लौ अपूर्व भेट भयो आज, तपाईंसँग भेट नभएको त वर्षौँबितिसक्यो । कता हुनुहुन्छ अचेल ?, मैले नमस्कार फर्काउँदै सोधेँ। मसँग रहेका मित्रतर्फ औँल्याउँदै, उहाँ नेकपा प्रगतिशीलतिर, म नेकपा प्रतिगामीतिर, उनले...

न्युज कारखाना,   पुष १४, २०७८
लमजुङ । मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर...