बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं । महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।...
लोकसंवाद संवाददाता,   पुष ७, २०७६
लोकसंवाद संवाददाता,   पुष ७, २०७६


लोकसंवाद संवाददाता,   पुष ६, २०७६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका दुई जना कर्मचारीको ट्रक दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन्। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नम्बरको ट्रकमा...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
कास्की । पोखरा महानगरपालिका-५ ज्योती मार्ग बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका ३० वर्षीय नारायण मुग्रातीलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ३४ एम्पुल, डाईजेपाम ३४ एम्पुल, फेनरागन ३४ एम्पुल र मोबाइल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
भक्तपुर । सूर्यविनायक नगरपालिका४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं । कञ्चनपुर, सिन्धुली र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका१० स्थित सडकमा डिएल ०१आरटि ८९४२ नम्बरको कार र म.२ प ९४९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१४ कलंकी डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका१३ पिपरा घर भएका ४१ वर्षीय सुरज कोईरालाको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी १ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका६ बौद्धस्थित शेर्पा गुम्बा छेउँमा रहेको एक तले भवनमा मंगलबार राति आगलागी हुँदा भवन पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । मोरङ, रंगेली नगरपालिका३ बाबु सहायक टोल बस्ने मोहन...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
डोटी । हिमपातका कारण अवरुद्ध बाटो खोल्न नेपाली सेना लागिपरेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण बाटो अवरुद्ध भएको थियो । खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले बाटो...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
रौतहट, गौर नगरपालिका७ सिस्वाटोल बस्ने अब्दुल कलाम र सनकै भाइ अब्दुल सलामको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा दुवै जनाको घर तथा घरभित्र दुई वटा मोटरसाइकल समेत पूर्णरुपमा जलेर करिब १२ लाख १८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं । धनुषा र रोल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका१८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.९ प ८५६५ नम्बरको मोटरसाइकललाई सोमबार सावझ ठक्कर दिँदा गम्भीर घाइते भएला...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
सप्तरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा डाक्नेश्वरी नगरपालिका५ बस्ने २० वर्षीय सियाराम मण्डल खत्वेलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । सियारामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
मकवानपुर।हेटौंडा उपमहानगरपालिका१९ स्थितबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित भारत बिहार बेतिया बस्ने ३८ वर्षीय रफिम आलमलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बि आर २२ डि २५१६...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं । उच्च अदालत जनकपुरका एक न्यायाधीशकी सुरक्षागार्डको पेस्तोल बोकेर उनका प्रेमी फरार रहेको खुलेको छ। न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी सात राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएको खुलेको हो। प्रहरीका अनुसार केवटका...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं, एजेन्सी । रूसका ३४ वर्षीय इवान सैकिनले २१८ टन तौलको रेल तानेर विश्व रेकर्ड कायम गरेका छन् । उनले व्लादिवोस्तोक शहरमा उक्त वजनको रेल तानेका हुन् । रूसमा ह्यूमन माउंटेन नामले चर्चित इवानले यस उपलब्धिका लागि गएको एक वर्ष...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक एक लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
धनकुटा । धनकुटाको छथर जोरपाटि गाउँपालिका २ मा आइतवार मध्यान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हिलेबाट सिधुवातर्फ जाँदै गरेको को २ ह ६६११ को अटो विपरित दिशाबाट आइरहेको को१ ख ६९१२ को लो प्याट गाडीमा ठोक्किएर...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह नेपालप्रहरीले रोकेको छ । त्रियुुगा नगरपालिका५ का पदमबहादुर कार्कीका २४ वर्षीय छोरा भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका७ का रुद्रबहादुर थापाको १९ वर्षीया छोरी लेखाकुमारी थापाको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने डिलकुमार लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं अनामनगर बस्ने ४६ वर्षीय प्रेमराज शर्मालगायत ५ जनालाई नगद ९४ हजार रुपैयाँ र तास सहित मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट...