चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७६
काठमाडौं । आज बालाचतुर्दशीका दिन पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज शिवालय वरिपरि...


लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७६
अस्ट्रेलिया, एजेन्सी । अस्ट्रेलियाको ब्रिसबेनका माइकल हिलले आफूले ४० वर्ष अगाडी हराएको वेडिंग रिंग भेट्टाएका छन् । उनको वेडिंग रिंग घरको बगैंचामा हराएको थियो । पुरानो चिज खोज्ने शौखीन प्लंबर जुआल बटलरको मद्दतले उनले यो वेडिंग रिंग प्राप्त गरेका हुन्...

निर्जला कक्षपति,   कार्तिक १९, २०७६
चिनेजानेका, उमेरले झण्डै ६० पुग्न लागेका एक दम्पतीले एक वर्ष अगाडि पारपाचुके गरे । दुवै जना आफ्नो क्षेत्रमा दख्खल अनि पहिचान बनाइसकेका व्यक्ति पारपाचुके गरेपछि छुट्टाछुट्टै बस्न थाले । पारपाचुकेको गरेको खबर सुनेपछि निकै नै अचम्म लाग्यो अनि मनमा प्रश्न...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
धनुषा । व्रतालुहरूले आज २०७६ साल कात्तिक १७ गते आइतबार उदाउँदो सूर्यलाई अर्घदिई यो वर्षकाेछठपर्वको समापन गरिएकाे छ ।छ ठपर्वकोमूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउँदाे सूर्यलाईर सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घदिई पूजाअर्चना गर्ने परम्परा रहेको छ । व्रतालुहरू...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७६
धनुषा । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज २०७६ कात्तिक १६ गते शनिवारका दिनश्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्तरगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । भारतको हरियाणा राज्यको सिरसा जिल्लाकोे कालांवाली शहरस्थित वार्ड नंबर ६ को खेत्रपाल गल्लीमा एकजना महिलाले झुक्किएर सडे गलेको सब्जीसँगै ४ तोलाको सुनको गहना घर बाहिर फ्याँकिन् । जसलाई गल्लीमा घुमिरहको साँढेले निलिदियो । गहना नभेटिएपछि परिवारले सिसिटिभि...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
काठमाडौं, एजेन्सी । चीनमा सार्वजनिक शौचालयमा मानिसले धेरै समय बिताउन नपाउने भएका छन् । यसका लागि नगर निगमले शहरमा १५० वटा स्मार्ट ट्वाइलेटकाे व्यावस्था गरेकाेछ । साथै निगमले शौचालय प्रयोगको अधिकतम समय सीमा१५ मिनेट पनि तोकेको छ । यदि कोही...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
काठमाडौँ, एजेन्सी । फिलिपिन्सको एक महिलाले हवाई यात्राको दौरान एयरपोर्टमा लाग्ने अतिरिक्त लगेजको पैसा जोगाउनका लागि २.५ किलोका कपडा आफैंले लगाएकी बताएकी छन् । केही दिन पहिले गेल रोड्रिगेज नामक ती महिला मनीला एयरपोर्टमा उत्रेकि थिइन। चेक गर्नेसमयमा जब उनको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको कपडाकम्पनी धवानीले न्युर्याेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक होर्डिंग बोर्ड राखेकाे छ । जसमा एउटा मोडलले ट्रम्पको मुखमा खुट्टाले कुल्चिएको देखाइएको छ । बोर्डमा ट्रम्पजमीनमा लडिरहेको देखाइएको छ । होर्डिंग बोर्डमा ट्रम्पको मुख महिलाले कुल्चिएपछि कराएको सन्देश...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
काठमाडौं, एजेन्सी । भारतको छत्तीसगढराज्यको कान्केकेरस्थित तुमसनार गाउँमा अन्धविश्वासका कारण पुरुषले सुत्केरी महिलाको लाश उठाउन नमानेको समाचार छ। साथै उनीरुले लाशलाई शवदाहस्थलसम्म बोकेर लान पनि मानेनन् । त्यसपछि महिलाहरुले सुत्केरी महिला नै शवयात्रा गरेका छन्। र, शवलाई गाउँ बाहिर जंगलमा...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम...

यमबहादुर दुरा,   आश्विन २४, २०७६
कुरा गाउँघरतिरको हो । गाउँ पुगेर भर्खरैमात्र राजधानी भित्रिएकाले गाउँको सम्झना ताजा छ । सबैले देखेकोभोगेको कुरा हो, गाउँघरको हालत खस्ता छ । कुनै समयमा पहाडमा देशको कुल जनसंख्याको ६० प्रतिशत हिस्सा थियो भने अहिले त्यो संख्या घटेर पिँधमै पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
दशैँ नेपालीहरूको महान चाडका रूपमा मनाइन्छ । पहिला पहिला नेपाली हिन्दुहरूको मात्र भनेर चिनिने र नेपाली हिन्दुविशेषले मात्र मनाउने गरेको दशैँ अहिले प्राय: सबै नेपालीले मनाउन थालेका छ्न । त्यसो त अन्य धर्म र सम्प्रदायकाहरूले मनाउने विभिन्न चाडपर्वमा हिन्दुहरूको सहभागिता...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुला रहने भएका छन् । आम नागरिकको मानवअधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५०० रुपैयाँका दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करिब ३५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
साहित्यकारद्वय कृष्ण धरावासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापना गरिएको आमा सम्मानबाट विर्तामोड नगरपालिका २ चारपानेकी मायादेवी रिजाल सम्मानित हुनुहुने भएको छ । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैँको अष्टमीका दिन सो सम्मान प्रदान गर्दै आएको छ...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
नेपालीको महान् पर्व बडादशैँको पहिलो दिन आइतवार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
घटस्थापनाको दिन आइतवार बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत सुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुई पटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने...