जेठ २४, २०७७, शनिबार

लोकसंवाद संवाददाता,   असार ११, २०७६
सिरहा ।तराई मधेश क्षेत्रमा बसोबास गर्ने दलित समुदायअन्तर्गतका मुसहर जातिद्वारा प्रत्येक वर्ष असार पूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने अखारही पर्व यस वर्ष पनि मनाउन तयारी थालिएको छ । घरघरमा चन्दा मागेर पूर्णिमाका दिन मुसहर जातिले सन्तानको दिघार्यु तथा गाउँमा कुनै...


लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडाैँ । नेपालका अल्पसंख्यक दुरा समुदायको छाता संगठन दुरा सेवा समाजको काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशले देवबहादुर दुरा अध्यक्षत सहित नयाँ केन्द्रीय कार्यसमितिसर्वसम्मत रूपमा गठन गरेको छ । प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः सुरेशकुमार...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौं.। नेपाल चलचित्र नृत्य संघले चलचित्रमा नृत्य नामक एक दिने कार्यशाला सम्पन्न गरेको छ । राजधानीमा नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले शुक्रबार चलचित्रमा नृत्य नामक एक दिने कार्यशाला सम्पन्न गरेको हो । चलचित्र विकास...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत कसले भन्छ म देखि टाढा छिन् उनी, हरपल आउने ति यादमा गाढा छिन् उनी... सार्वजनिक भएको छ । सागर अधिकारी शरदको स्वर तथा सङ्गीत र देवेन्द्र नेवाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
ललितपुर । ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु पर्यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
स्याङ्जा। खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पुर्याइएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ ।...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको ६२ औं वार्षिकोत्सवका अवसर पारेरप्रतिष्ठानस्थित लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले जीवन रूपान्तरण विषयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम २०७६ असार ५ गतेबिहीबार सम्पन्न भएककोछ । प्रशिक्षणमा बोल्दै ओशो तपोवन, नेपालका प्रमुख स्वामी आनन्द अरुणले आधुनिक समयमा भौतिक सुख...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौँ । युवा अभिनेता तथा लेखक जीवन थापा क्षिजित अभिनित नयाँ म्युजिक भिडियो नरमाइलो लाग्छ होला २०७६ असार ४ बुुधबार तिम्रो मनमा सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको उक्त भिडियो विन्दावासिनी म्युजिक प्रा.लि.को ब्यानरमा युट्युबमार्फत सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौँ । गायकअशोक मुकारुङ मोडलका रुपमा देखा पर्न थालेकाछन् । उनले गीतकार जीवन मुकारुङको शब्द तथा एकान्त आङ्देम्बेको सङ्गीत र स्वर रहेको झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमाल बोलको गीतमा बनेको म्युजिक भिडियोमा मोडलिङ गर्नु भएकाे हाे । झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमालको...

रासस,   असार ४, २०७६
सिन्धुपाल्चोक। पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तेम्वाथाङमा भूकम्पपीडितका लागि निर्माण गरिएको एकीकृत बस्तीको निर्माणकार्य सम्पन्न भएको छ । बुट्टेदार बुद्धको आकृति एवं ह्याल्मो संस्कृति झल्कने नाम्दर गेसुम नामक प्राचीन झ्यालसमेत जडित नवनिर्मित ४० आवासगृहमा पीडित परिवार यसै सातादेखि बसोबास...

लोकसंवाद संवाददाता,   असार ४, २०७६
काठमाडौँ । योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलीको गीत जन आक्रोश सार्वजनिक गरिएको छ । योङ्ग मिनिस्टरको शब्द, योगेशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग...

लोकसंवाद संवाददाता,   असार ३, २०७६
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले स्मार्टछोरी, बिहेवारी बीस वर्ष पारि भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/ ७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिनुभयो । अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट...

लोकसंवाद संवाददाता,   असार १, २०७६
स्याङ्जा.। यहाँका स्थानीयवासी लोपोन्मुख अवस्थामा रहेको हनुमान नृत्य संरक्षणका लागि सङ्गठित भएका छन् । उनीहरुले स्याङ्जाको वालिङ नगरपालिका१४ र भीरकोट नगरपालिका९ को कालिकाकोटमा जुनेली भजनकीर्तन समूह गठन गरी लोपोन्मुख अवस्थामा रहेको हनुमान नृत्य संरक्षणका लागि चासो देखाएका हुन् । विशेष...

लोकसंवाद संवाददाता,   असार १, २०७६
काठमाडौँ । योगश्चित्तवृत्तिनिरोधः अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योगः कर्मसु कौशलम् अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । योगस्थः कुरु कर्माणि अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडौं । डा.डी आर उपाध्यायको नयाँ गीत तिमी बिना पतझड बनेको छ जीवन म्यूजिक भिडियाे सार्वजनिक गरिएकाे छ । गायक प्रमोद खरेलको स्वर, सागर अधिकारी शरदको सङ्गीत, देवेन्द्र नेवाको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङररेकडिङ रहेको मधुर गीत तिमी बिना भन्दै...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
दार्चुला ।भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी संकटमा पर्न थालेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् । 'भेडाबाख्रा चराउन वन जङ्गल छैन ।...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
चितवन । पूर्वशिक्षामन्त्री धनीराम (डिआर)पौडेलको आज २०७६ जेठ ३१ शुक्रबारबिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
लमजुङ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी...