बैशाख ७, २०८१, शुक्रबार

न्युज कारखाना,   भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका- १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्की मात्रजीवित भेटिएका छन् तर उनलाई यो हत्या कसले...


रासस,   भदौ ८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंउपत्यकामा राति ८बजेपछि सवारी साधन संचालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन संचालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

न्युज कारखाना,   भदौ ८, २०७८
टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको ९ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौँतलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन्...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेमसरिता फाउन्डेसनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा२०७८ भदौ ७ सोमबार गरिएकोछ । फाउन्डेसनका तर्फबाट टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी...

रूपक अलङ्कार,   भदौ २, २०७८
धादिङको केवलपुरमा जन्मिएका कवि केवलपुरे किसानले हलो क्रान्ति गरे प्रजातन्त्र आउनुभन्दा पहिले । सुवेदी परिवारमा जन्मिएर संस्कृत शिक्षा अध्ययन गरेका किसानले गर्नुपर्थ्योपुरोहित्याइँ तर गरे हलो जोत्ने काम । अहिले आएर हेर्दा उनको काम त्यति महत्त्वपूर्ण नलाग्न पनि सक्ला तर जुन...

ज्ञानमित्र,   श्रावण २०, २०७८
आफू कट्टर हिन्दु एवं हिन्दु धर्मको संन्यासी भएका कारण सबै हिन्दु धर्मावलम्बीको मित्र हुनुका साथै शुभचिन्तक हुँ । हिन्दु धर्म, हिन्दु समाज, हिन्दु दर्शन, हिन्दु शास्त्र र हिन्दु प्रज्ञा अखिल ब्रह्माण्डकै अमूल्य धरोहर एवं सबै खाले ज्ञान-विज्ञानको मूल हो भनी...

रासस,   श्रावण २०, २०७८
जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
गोरखा । जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले तपाईको मास्क...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
पाल्पा । बगनासकाली गाउँपालिका६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
भरतपुर महानगरपालिका- १७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारीचार महिनासम्म गरिने विशेष पूजा आराधना गर्नेआज (२०७८ साउन ५) प्ररम्भ गरिदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका व्यक्तिहरु छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको बताएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरू अदालतबाट सामान्य धरौटीमा छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ ।फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम एफआईएमको सहयोगमा नेपाल अटोमाेबाइल्स एसोसिएसन (नासा नेपाल) को समन्वय र बिमा नेपालको व्यवस्थापनमा 'सेफ्टी राइडिङ इनिसिएटिभ'को यहीसाउन२ गते काठमाडौँमा शुभारम्भ गरिएको छ । नेपाल अटोमाेबाइल्स एसोसिएसनका अनुसार ललितपुरको सातदोवाटोस्थित नासा नेपालको कार्यालयमा एक विशेष कार्यक्रमका...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
चितवन । भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । सर्पले डसेर दैनिक पाँच/सातजना बिरामी अस्पताल आउने गरेका छन् । अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
चितवन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् । सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
बागलुङ । परम्परागत बाली छाडेर व्यावसायिक फलफूल खेती गर्ने कृषकलाई बागलुङ नगरपालिकाले उब्जनी अनुदान दिएको छ । नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम अनुदानवापत प्रदान गरिएको हो । परम्परागतरूपमा गरिँदै आएको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौं । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जलवायु तथा मौसम...