बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार २, २०७८
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका३ स्थित आँधीखोलामा बिहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो । आज बिहान ६...
लोकसंवाद संवाददाता,   असार २, २०७८
लोकसंवाद संवाददाता,   असार २, २०७८


लोकसंवाद संवाददाता,   असार २, २०७८
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...

लोकसंवाद संवाददाता,   असार १, २०७८
मनाङ । आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहरचामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

लोकसंवाद संवाददाता,   असार १, २०७८
सप्तरी । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन...

लोकसंवाद संवाददाता,   असार १, २०७८
बागलुङ । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
कञ्चनपुर । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् । कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
चितवन । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनयी त्रिवेणी गाउँपालिका३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ । पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
पर्वत । महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पुयाउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छवटा सडकको डिपिआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्ने गरी एक वडा,...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । ३१ जेठसम्मका लागि तोकिएको निषेधाज्ञाको समय भोलि सकिँदै छ । पछिल्लो समय कोरोना संक्रमणको दर घटे पनि जोखिम घटी नसकेको प्रजिअहरूको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
चितवन । कोभिड१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
धनुषा । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७८
काठमाडौं । अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
डोटी । केआइसिंह गाउँपालिका७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पुयाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
परासी । स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ । स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महिनादेखि सो आयोजनाको काम ठप्प भएकोे हो । सुस्ता गाउँपालिका५ स्थित...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।आँबुखैरेनी गाउँपालिका४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
झापा । मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा समेत स्थानीयवासी ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएको छैन । मेचीनगर नगरपालिका९ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
हेटौंडा । एक युवतीसँग सामूहिक सम्बन्ध राखेको अभियोगमा हेटौंडाबाट ६ जनालाई पक्राउ गरिएको छ । हेटौंडा४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित ६ जना पक्राउ परेका हुन् । उनीहरुले एक युवतीसँग उनको इच्छाविपरीत सामूहिक सम्बन्ध राखेको अनुसन्धान खुलेको छ । पक्राउ...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
काठमाडौ । नेपालमा यसपालि मनसुनका बेला बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्ष गत वर्षभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । त्यसैले यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।...