बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
नारायणगढ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढबुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढबुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले...


लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
बझाङ । काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ । गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले चरम समस्या झेल्दै आएका छन् । स्थानीयवासी न्युमा धामी उमेरले ६० वर्ष पुगिन् । उनीले पानी बोक्दाका व्यथा भन्नुभयो ,कपाल पूरै...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर आगलागीमा...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । जङ्गली च्याउ...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका३ सानो केर्खामा प्रदेश३०१०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २०रुपैयामै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रुपैयामा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
म्याग्दी । हाम्रो नेपाली समाजमा केवल सांस्कृतिक, धार्मिक, सामाजिक, भौगोलिक र आर्थिक मात्रै होइन, आत्मिक विविधता पनि हुँदोरहेछ भन्ने प्रशस्त उदाहरण अहिले देखिन थालेका छन् । नयाँ भेरिएन्टसहितको कोभिड१९ को महामारीले हाम्रो देश थलिएको छ । देशका सबै अङ्गहरू शिथिल...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७८
महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच आज बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका यहाँका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै भेगमा आज बिहानैदेखि लगातार...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २००...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
तनहुँ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
कर्णाली । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
रुकुम पूर्व । रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
झापा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात...

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका...