बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ । खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीआँैला र चोरीआँैलाका बीचमा ॐ लेखिएको ट्याटु,...
लोकसंवाद संवाददाता,   जेठ २, २०७८
लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८


लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
महोत्तरी । इस्लाम धर्मावलम्वीले आफ्नो मुख्य चाड इदउलफितर ९बोलीचालीमा इद भनिने० र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व आज शुक्रबार एकसाथ मनाउँदैछन् । कोभिड१९ सङ्क्रमणबाट बच्न जिल्लामा जारी निषेधाज्ञाभित्र महोत्तरीका सबै बस्तीमा इस्लाम धर्मावलम्बी र हिन्दूले घरपरिवारभित्र चाड मनाइरहेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
कञ्चनपुर । कृष्णपुर नगरपालिका६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । गृह मन्त्रालयका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
कैलाली । कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
चितवन । भरतपुर महानगरपालिका१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका३ पोर्ताहास्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
लमजुङ । प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो । प्रदेश...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
सप्तरी । सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
बाँके । गुलरिया नगरपालिका १० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
लमजुङ । जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो । चालू...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
आछाम । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
तनहुँ । ऋषिङ गाउँपालिका४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
सिरहा । कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ । कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
धनगढी । धनगढी उपमहानगरपालिका२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज ९भाडा०मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
बागलुङ । लामो समयदेखि जीर्ण रुपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नति भइरहेको छ । ठेक्का म्याद सकिएसँगै उक्त सडक स्तरोन्नतिले तीव्र गति पाएको हो । बागलुङ नगरपालिका१ रामरेखा घुम्तीदेखि बेनी नगरपालिकाको रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
मादी । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा...