बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७९
महोत्तरी ।मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै विदाईगरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति खरना विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै यसपालिको छठ पर्व...


लोकसंवाद संवाददाता,   कार्तिक २, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले जिते नगद एक लाख । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७९
काठमाडौँ ।नयाँ राइड सेयरिङ एप जाउँ गुरु सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको राइड सेयर एपको भीडमा जाउँ गुरु प्रा।लि।ले आइतबार काठमाडौंमा कार्यक्रमबीच जाउँ गुरुको औपचारिक उद्घाटन गरेको हो । यस कम्पनीमा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुयाउने उद्देश्यका साथ...

प्रकाश बिक,   आश्विन १२, २०७९
विजय तब भइन्छ जब कसैले हार्नु पर्ने हुन्छ, हार त्यसको हुन्छ जो कमजोर हुन्छ, अशक्त, हुन्छ, असहाय हुन्छ !असहाय असक्त र कमजोर माथिको विजयलाई हामीले हर्ष उल्लासका साथ मनाउनु र कमजोर वर्गलाई चुनौती दिनु हो !! हो कुनै समय कालखण्ड...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७९
काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ को सापिङ स्थित रहेको गणेश मन्दिरको निर्माण सम्पन्न भएको छ। बिगतमा उपभोक्ता समितिको धाराप्रवाहले गर्दा २ बर्ष सम्म बन्न नसकेको स्थानीयको आरोप थियो भने उता उपभोक्ता समितिको अध्यक्ष रेशम तमाङले भने कोरोनाले गर्दा...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७९
काभ्रे र भुम्लु गाउँपालिका दोलालघाट भुम्लु कै पर्यटकीय हिसाबले एउटा छुट्टै सान रहेकोछ। काभ्रेका प्राय सबै ठाउँबाट केन्द्रबिन्दु जस्तै भएको दोलालघाटको पुल भने बर्षौ बर्ष देखि पुलको रङरोगनछारो र धुलोलेढाकेकोभएको थियो। तर यसपाली भने दशैको सुरुवात सँगै पुलको रङरोगन गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७९
सुर्खेत ।नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७९
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखु का रहर काजी बिकले बिगत ११ बर्षदेखिविद्युतको पोल पाएका थिएनन्।अघिल्लो वडाका प्रतिनिधिहरुलाई बिगत ४ बर्ष देखी विद्युतको खम्बा उपलब्धगराउन माग गर्दै आएका थिए । तर उनकोपटक पटक पटककोअनुरोध र गुनासो...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७९
दशैँलाई नेपालको मौलिक चाडको रुपमा लिइन्छ । त्यसको कारण होला, यो बेला नेपालको मौसम पनि समथरमा या तराईमा विस्तारै चिसो सुरु हुने र पहाडतिर गर्मीको अन्तभई जाडो नै सुरु त हुने तर हिमाली भेगबाहेक जाडो ने सुरु नभएको आरामदायी समयको...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७९
तनहुँ ।म्याग्दे गाउँपालिका३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता हुनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिड विरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र...

हरिविनोद अधिकारी,   आश्विन १, २०७९
मान्छेले जन्मँदै के पो लिएर आएको हुन्छ र ?भनिन्छ नि, कात्रोमा खल्ती हुँदैन । अर्थात् मरेपछि बेरेर लैजाने सेतो कपडामा केही पनि लान सकिँदैन । जति कमाएको भए पनि यहीँ छोडेर जानैपर्छ । कसैले लान सक्ने कुरा पनि भएन र...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोषको केन्द्रीय कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भदौ ३१ गते शुक्रवारका दिन सम्पन्न खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, ताहाचल काठमाडौँको प्राविधिक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
मोरङ ।मोरङको उर्लाबारी नगरपालिका-२ घर भएकी ३० बर्षिय बुहारी कोपिला परियारलाई घरबाट सानो जातको भन्दै काजकिरिया गर्न रोक लगाएका छन्। केही समय अगाडी कोपिलाको ससुरा बितेको र कोपिला परियार भएकोले किरिया गर्न हुदैन सानो जातले छुन हुदैन भन्दै दलित समुदायभित्रै...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
नेपाल भ्रमणबाट हालै फर्किएका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनामा नेपालको सहभागिताबारे मुख खोलेका छन् । नेपालले अग्निपथ योजना अनुुसार भारतीय सेनामा भर्ती गर्न रोक लगाएको छ । नेपालभारत सम्बन्ध र लामो समयदेखि भारतीय सेनामा नेपालीको भर्तीका विषयमा नेपाल करिब...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौं। विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर उपचार पाए पनि निम्न आयस्रोत भएका व्यक्तिले अस्पतालसम्मको पहुँच नहुँदा ज्यान गुमाइरहेका...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७९
सुनसरी ।भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उहाँका परिवारले प्रकाशन गर्नु भएको छ । २०७८ साल असोज ३ गते निधन हुनु भएका स्व....

लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
गण्डकी प्रदेशमा क्रियाशिल बिभिन्न अभियान्ताहरुले तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकार लाई सुझावपत्र पेश गरेका छन्। प्रदेशमा क्रियाशिल बिभिन्न अभियन्ताहरुको टोलिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का लाई सुझाव पत्र...