चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
बैतडी । कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो । गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु...
लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
तनहुँ । सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोभिड१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ)आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
प्युठान । नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गर्नुभएको हो । प्युठान८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
डोटी । जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । कारागार प्रशासन प्रमुख शेरबहादुर...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका२ बाबियाचौरमा उद्यान (पार्क)निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको ५० लाख रुपैयाँबढीको लगानीमा सो उद्यान निर्माण भएको हो । बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
महोत्तरी । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् । बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७
काठमाडौँ । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी,...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
पाँचथर । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथरइलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौ वटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा बिस्तार गर्न थालेको छ । यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारका लागि होडबाजी नै...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
कास्की । जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ्रेगाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
तनहुँ । सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानु नगरपालिकाकाद्वारा३५ असहाय परिवारलाई दशैंराहत वितरण गरिएको छ । डुम्रे टोल विकास संस्था, खहरे बिरुवा डुम्रे टोल विकास संस्था र अपाङ्ग सरोकार समिति बन्दीपुरको सहकार्यमा असहाय र अपाङगता भएका व्यक्तिका परिवारलाई राहत...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७७
तुलसीपुर । वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गुर्नुभयो । 'मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ', उहाँले भन्नुभयो, 'तर ,...