बैशाख १४, २०८१, शुक्रबार

हरिविनोद अधिकारी,   असार ४, २०७९
२०३१ सालबाट सुरु गरेको शिक्षण कार्य आजसम्म पनि निरन्तर छ । नियमितरुपमा त सामुदायिक विद्यालयबाट निवृत्त भएकै हुँ तर हामी आफैँले प्रयास गरेर खोलेको सामुदायिक क्याम्पस काठमाडौँ शिक्षा क्याम्पसमा आत्म रतिका लागि भए पनि कहिलेकाहीँ पढाउँदै छु । अर्थात् करिब...


लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । तनहुँको आबुखैरेनी गाउँपालिका४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङपोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ । सडक भासिएका कारण सवारी साधनलाई...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ, २६ जेठ । प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन् । मकालु प्रकाशन गृहकाप्रबन्ध निर्देशकराजेन्द्रप्रसाद ढकालका अनुसारफरन ल्याङ्वेज टिचिङ एन्ड रिसर्च कम्पनी लिमिटेडसँगको सहकार्यमा दि ट्रेडर फक्स को नेपाली अनुवाद सट्टेबाज फ्याउरी र...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहको आयोजना गरी सङ्गीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ स्रष्टा सर्जकहरूलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार२०७८ समर्पण गरिएको छ...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नथालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुली बजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
खोटाङ ।माेटरसाइकलकाे ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठकाेमृत्यु भएपछि माेटरसाइकल चालक र धनीविरुद्धसवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेकाे छ । प्रदेश १०५००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएकाश्रेष्ठको आइतबार निधन भएकाे हाे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ लफ्याङका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
काठमाडौँ। मकवानपुरे समाज काठमाडौंको दोस्रो साधारणसभा शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । समाजका प्रमुख सल्लाहकार एवं संविधानसभा सदस्य रामनारायण बिडारीले साधारणसभाको उद्घाटन गर्नुभएको हो । संस्थाले काठमाडौंमा रहेका मकवानपुरेहरुलाई विशुद्ध सामाजिक भावनाले एकताको सूत्रमा बाँधेको भन्दै प्रमुख अतिथि...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ ।केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा 'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि' नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भयो । त्रिविका रेक्टर शिव लाल भुसालको उपस्थिती र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्र बहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न...

रूपक अलङ्कार,   जेठ ११, २०७९
मेरागाउँका मान्छे टाउको दुख्यो या पिनासको शंका लाग्यो भने हाम्रा हजुरबासित आएर भन्ने गर्थे टाउको दुखेर मर्न लागेँ फुकिदिनु पर्यो बाजे !त्यसपछि हजुरबा औँलामा अलिकति खरानी लिनु हुन्थ्यो अनि फुकि माग्नेको दुबै कन्चट एउटै हातले समातेर मन्त्र फुक्न थाल्नुहुन्थ्यो :-...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७९
लमजुङ ।गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभ कार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितिअनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामूहिक काम गराउन, दाउरा काट्ने, दुःखबिमारमा सघाउ गर्ने लगायतका काममा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७९
रुपन्देही ।भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् ।ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयमालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
अर्जुन दाइ, हाई हाई ! भन्दै एक्कासि नेकपा(एकीकृत समाजवादी)को पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ आलोक नगर अगाडि बागमती कोरिडोरको बाटोमा करिब एक सयको हाराहारीमा मोटर साइकल जुलुस देखा पर्छ । समय २०७९ वैशाख १६ शुक्रवार गते दिनको ठिक १२ बजेर ५७...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ । नबिल बैंकले २०७९ बैशाख १५ गते बिहीबारका दिनधुम्बाराही मालीगाउँ काठमाडौँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
झापा । एमाले अध्यक्ष केपी ओलीकोगृह जिल्ला झापामानेकपा (एकीकृत समाजवादी) ले एकल रुपमा ६ पालिका प्रमुख र ९उपप्रमुख, ३९जना वडाध्यक्ष र १ सय ९ जना सदस्यमाउम्मेदवारी दर्ता गरेकाे जिल्ला कमिटी झापा अध्यक्ष बेदराजरेग्मीले जानकारी दिनु भएको छ । अध्यक्ष रेग्मीका...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७९
खोटाङ ।जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष...

जीवन योञ्जन,   बैशाख ५, २०७९
जन्म भएकै मृत्यु हुन हो । मृत्यु निश्चित छ । अनिश्चित भनेकै मृत्युको समय मात्र हो । जीवनको अन्तिम मृत्यु हो । र, मृत्युपछिका मानिसका आआफ्नै संस्कार हुन्छन् । हामी नेपालीहरूको यही मृत्युको समयमा संस्कारमा सर्वाधिक कोही खोजिन्छन् भने उनी...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७९
काठमाडौँ । रूद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्याएको भन्दै विशिष्ट महानुभाव र संस्थाहरूलाई पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले एक समारोह बीच नगदसहित पुरस्कृत गरिएको छ । प्रतिष्ठानद्वारा स्थापना...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ । जसराज किराँती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले सङ्गीतकार शान्तिराम राईलाई सन्...