बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
रुकुम । कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा...
लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारीश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको महापुराणबाट सङ्कलित रकमले अर्धनारीश्वरको मूर्ति स्थापना गरिएको हो । शिव मन्दिर प्राचीनकालमा एउटै ढुङ्गाबाट बनेको पुरातात्विक शैलीको...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
दार्चुला ।ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
बागलुङ । बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
रुकुम । लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गर्नुभएको छ । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उहाँले स्थलगत अनुगमन...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
माेरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत शिक्षकको सूचना प्रविधिसम्बन्धी क्षमता विकासका लागि दोस्रो...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
रुकुमपूर्व । स्थानीय पुथाउत्तरगङ्गा गाउँपालिकामा उत्तरगङ्गा नदी तरेर सवारीसाधन पुगेपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । वर्षा शुरु भएदेखि नै नदीमा बढेको पानीको बहाबले सवारीसाधन वारपार गर्न सकिरहेका थिएनन् । वर्षा हटेसँगै उक्त नदीमा पानीको बहाब पनि घटेकाले सवारीसाधनलाई वारपार...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको अतिदुर्गम क्षेत्रका समुदायमा दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको समृद्ध पहाड परियोजनाले कोरोनाको कारण कार्यक्रम गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीलाई बिदा दिने भएको छ । कोरोनाका कारणले ठूलो कार्यक्रम ल्याउन नसकेको र भएको कार्यक्रम पनि...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बागलुङ । दशैंँ नजिकिएसँगै यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति हुन पाएन । ऐतिहासिक चैतैदशै मेला पनि भएन । साउनदेखि छिटफुट जाने...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । वडा१ श्यामशिला र वडा२ तिवारीभञ्याङमा सञ्चालन गरिएको वडास्तरीय घुम्ती शिविरमार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै अपाङ्गता परिचय पत्र...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व,...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
चितवन । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् । अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
सिन्धुपाल्चोक । विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
पाँचथर । याङवरक गाउँपालिका वडा नं १ मेजरडाँडामा गाई गोठ राखेका भक्तराज बेघा लिम्बू नजिकैको सडक कालोपत्रे हुने भएपछि दङ्ग छन् । 'अब हाम्रो घ्यू, छुर्पीले राम्रै भाउ पाउने भयो', लिम्बूले भन्नुभयो, 'अहिलेसम्म गाडीकै समस्या थियो ।' लिम्बूको गोठ नजिकैबाट...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।...