बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   माघ १४, २०७८
आईसीसी विश्वकप टी- २० ग्लोबल छनोट एअन्तर्गतको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आज सार्वजनिक गरेको टी- २० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।...


एजेन्सी,   माघ १४, २०७८
कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डीमारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेकोअग्रता जोगाउँदै अर्जेन्टिनाले आठौँजीत निकाल्यो । खेलको नवाैँमिनेटमा रोड्रिगो डीपौलको पास सदुपयोग...

एजेन्सी,   माघ १३, २०७८
रोभम्यान पोवेलको शतक प्रेरित वेस्ट इन्डिजले तेस्रो टी- २० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्यपाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रनमा समेटियो । इंग्ल्यान्डका टम ब्यान्टनले...

एजेन्सी,   माघ १३, २०७८
कतार विश्वकप- २०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ वटा खेल आयोजना हुँदै छन् ।सातौँ चरणअन्तर्गतको छनोटमा समूह ए र बीका ३-३ वटा खेल आयोजना हुँदै छन् । समूह एमा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ ।...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा मौरिसससँग हुने २मैत्रीपूर्ण खेलमा लागि २ वटाटोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ जना खेलाडी नै टोलीमा समावेश गरेका छन् । यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने २ मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने २ खेलमा २ वटा टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ ।राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकल तर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो...

एजेन्सी,   माघ ११, २०७८
गत वर्ष क्वार्टरफाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम ४ पक्का गरेका हुन् । पाँचौँ वरीयताकानाडालले १४औँ वरीयताकाडेनिसमाथि ६-३ ६-४...

एजेन्सी,   माघ ११, २०७८
गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्यो। जीतसँगै क्यामरुनले अन्तिम ८ मा गाम्बियासँगको भेट पक्का गरेको छ ।गएराति नै भएको...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
२ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आइपुगेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ ।...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
काठमाडौँ । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा...

एजेन्सी,   माघ १०, २०७८
इंग्ल्यान्डले दोस्रो टी- २० खेलमा वेस्ट इन्डिजलाई १रनले पराजित गरेको छ । रोमाञ्चक जीतसँगै ५टी- २० शृंखला १-१बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले ९विकेटले जितेको थियो । घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित...

एजेन्सी,   माघ १०, २०७८
इटालियन सिरिज'ए'मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलेशीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । मिलानले जीतको लक्ष्यसहित युभेन्ट्समाथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष...

एजेन्सी,   माघ ९, २०७८
आईसीसी यू- १९ विश्व कप- २०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि ३२६ रनको विशाल...

एजेन्सी,   माघ ७, २०७८
आईसीसी टी- २० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । १६ अक्टोबरदेखि सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
अलराउण्डरसोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी- २० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
काठमाडौँ ।इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ । बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३१ अन्तरले पराजित गर्दै १० औं जित निकाल्यो । युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र मार्कोस रसफोर्डले एक एक...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने...