बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको छ । मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले१७ ओभर ५ बलमा ८९ रनमा...
लोकसंवाद संवाददाता,   पुष २७, २०७८
लोकसंवाद संवाददाता,   पुष २७, २०७८


न्युज कारखाना,   पुष २७, २०७८
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका-८ का दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमाखुलाभलिवल प्रतियोगिता संचालन हुने भएको छ । २९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी- २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा जीतका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले शहीद स्मारक ए डिभिजन लिगमा १-१ को बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौँ चरणको अन्तिम खेलमा अंक बाँडेसँगैदुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन । खेलको...

न्युज कारखाना,   पुष २६, २०७८
काठमाडौँ ।प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२०...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
काठमाडौं ।लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लिगमा शेर्पा तीन...

न्युज कारखाना,   पुष २५, २०७८
काठमाडौँ । स्पेनिस ला लिगमा शनिवार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ । १० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग ११ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
संकटा क्लबले शुक्रबार शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ ।यससँगै संकटाले शीर्ष स्थानका मनाङ-मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी- २० फर्म्याटमाआयोजना गर्ने भएको छ । क्यानका कार्यवाहक सविच प्रशान्तविक्रम मल्लले२६ पुसदेखिसुरु हुने प्रतियोगिता अब टी- २० फर्म्याटमा हुनेबताए । आज राखेपबाट स्वीकृत भएको छ । अबटी-...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ए डिभिजन लिगको आठौँचरणको खेलशुक्रबारदेखिसुरु हुँदै छ । सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ-मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
शहीद स्मारक ए डिभिजन लिगको सातौँचरण सकिँदा मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा रहँदै एएफसी कप- २०२२ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । पछिल्लो खेलमा विभागीय प्रतिद्वन्द्वीनेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै मच्छिन्द्रले मनाङ-मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्याे। खेलका...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफूसधैँ कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेटखेल मैदानमा मंगलबार संचारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचकाे विवाद समाधानपछि यस्ताेप्रतिक्रिया दिएका हुन् ।...

एजेन्सी,   पुष १६, २०७८
दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी...

लोकसंवाद संवाददाता,   पुष १५, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् ।बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमापुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसार्वजनिक गर्ने बताएका छन् ।...

एजेन्सी,   पुष १५, २०७८
बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरूले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन् कडा पारेका छन् । क्षेत्रीय राजधानी ह्लासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको गतिविधि सीमित पार्दै लगेको छ । गत सोमबार चीनको सूचना...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
एक खेल अगाडि यू- १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जीतको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ कालागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो । त्यसमा नेपालले दक्षिण एसियाली महिला...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबारभएको खेलमा वैकल्पिक खेलाडी विपीन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछिजावलाखेलले सहज जीत...