बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   पुष १, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि नेपाली क्रिकेटमा पुनः अस्थिरता सुरु हुने खतरा देखिएको छ। क्यानले कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको हो । गत वर्षको कात्तिकमा मात्रै...


लोकसंवाद संवाददाता,   मंसिर २९, २०७८
फरवार्ड रश्मिकुमारी घिसिङ, सविता राना मगर र कुसुम खतिवडाको गोलमायू- १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ । ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र २ गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
कीर्तिमानी आठौँपटकको शहीद स्मारक एडिभिजन लिग च्याम्पियन मनाङ-मर्स्याङ्दी क्लबले ३क्लबलाई घरेलु मैदान पोखरामा आतिथ्यप्रदान गर्ने भएको छ । अखिल नेपाल फुटलब संघ (एन्फा)का केन्द्रीय सदस्य तथा मनाङ-मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका ३खेल पोखरामा खेलाउने निर्णय भएको जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जीत निकालेको छ ।मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनकाे जीतसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ । यसअघिको टेष्ट भने बराबरी भएकाे थियाे । दोस्रो इनिङमा ५४०...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
सूर्य नेपाल गल्फ टुर २०२१/०२२ प्रतियोगिता भोलि (सोमबार)देखिसुरुहुने भएको छ । आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारदेखिसुरुभईबिहीबार समापन हुने जनाएको छ । प्रतियोगितामा ३४ प्रोफेसनल र १२ एम्याचर गरी४६ गल्फर सहभागी हुने एसाेसिएसनका अध्यक्ष दीपक आचार्यले...

एजेन्सी,   मंसिर १६, २०७८
इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) २ खेल हुँदै छन् ।१४औँचरणअन्तर्गत आजकाे खेलमाम्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै छन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदै छ । । भ्रमणकारी टोली आर्सनल खराबलयमा रहेको...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम ५जनाको अन्तर्वार्ता लिएको छ । क्यानले बुधबार अन्तिम चरणका ५प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले ५सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो । कार्यवाहक सचिव...

न्युज कारखाना,   मंसिर १५, २०७८
प्रदेश २ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू- १९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा १ विकेट गुमाउँदै १७०...

एजेन्सी,   मंसिर १४, २०७८
ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण २ महिना मैदानबाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३-१ ले विजयी हुँदा घाइते भएका...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको...

न्युज कारखाना,   मंसिर १४, २०७८
साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित ४ हजार दर्शकले खल्लो...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
काठमाडौं ।युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य सचिबको रुपमा नियुक्त गरेको हो। १ कात्तिकमातत्कालिन सदस्य...

पी. भारद्वाज,   मंसिर १३, २०७८
विश्व खेलकुदमा नेपालको स्थान धेरै पछि छ। यहाँ खेलकुद संस्थाहरू राजनीतिक अखडाका केन्द्र बन्दै छन्। खेलाडी पलायन हुन बाध्य छन्। केहीगर्ने उत्साह साथ मैदानमा आउने खेलाडी निराश छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपाधिको भोक कसैमा छैन। संरचनागत रुपमा मन्त्रालय देखिखेलकुद परिषद् र...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७८
काठमाडौं । आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईविरुद्ध जितको विकल्प थिएन ।...

न्युज कारखाना,   मंसिर ९, २०७८
काठमाडौँ । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आजकुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे...

न्युज कारखाना,   मंसिर ८, २०७८
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ । विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेल तालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलदेखिचेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७८
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट...

न्युज कारखाना,   मंसिर ७, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू- १९ साफ च्याम्पियनसिपकालागि ४० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारदेखिसुरु भएको प्रशिक्षणमा गत उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलेका उत्कृष्ट ४० जना खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो । एन्फाले...