बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
शहीदस्मारक एडिभिजन लिगअन्तर्गतसोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेका छन् । लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले ३ अंक लिने मौका गुमाएको छ । ३ पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा...
लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८


पी. भारद्वाज,   मंसिर २, २०७८
एक समय थियो, जतिबेला नेपालमा अभियान्तहरूले चाहेजति रकम र सहयोग प्राप्त गर्थे । त्यसका पछि नेपालमा गएको ठूलो भूकम्प, बाढी-पहिरो र गरिब बस्तीको आवाज कारण बन्थे । यिनै दुःख र पीडासँगै हास्य अभिनयमा पोख्त जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७८
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी- २०अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरुहुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला...

न्युज कारखाना,   मंसिर १, २०७८
आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपकालागि १३ वटा राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् । विश्वकपमा आफ्नो...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७८
नेपाल र कतार महिला क्रिकेट टोलीबीचको ३टी- २०शृंखला आजबाट सुरु भएको छ । ३ मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघिसुरु भएको हाे। नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले...

एजेन्सी,   कार्तिक ३०, २०७८
ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराननेयमारकाे देब्रे तिघ्रामा चाेट लागेकाे हाे । विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा...

पी. भारद्वाज,   कार्तिक २८, २०७८
राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन कार्यकारी प्रमुखअर्थात् सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले पदमुक्त गर्ने निर्णय गरेको करिब एक महिनापछि बिहीबार उनले अदालतमा आफ्नो थमौतीको अन्तरिम आदेश माग गर्दै निवेदन दर्ता गरे । सिलवाललाई सरकारले 'स्पष्टीकरण चित्तबुझ्दो नभएको' भन्दै १ कातिकमा बसेको...

एजेन्सी,   कार्तिक २८, २०७८
पहिलो पटक आईसीसी टी- २० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अस्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् ।दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुवैटोली एक...

एजेन्सी,   कार्तिक २६, २०७८
ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।शुक्रबार बिहान भएको खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो । १२ खेलमा ११ जीत र एकबराबर खेलेको...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७८
काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ । गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको एमसिएल मा चोट लागेपछि नवयुगको बिहीबार सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया भएको हो...

एजेन्सी,   कार्तिक २५, २०७८
टी- २० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अस्ट्रेलियाबीच हुँदै छ । बिहीबारको विजेता टोलीले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल १४ नोभेम्बरमाहुनेछ । सन् २०१० मा वेस्टइण्डिजमा भएको...

एजेन्सी,   कार्तिक २४, २०७८
आईसीसी टी- २०विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी- २० विश्वकपको फाइनलमा...

एजेन्सी,   कार्तिक २२, २०७८
आईसीसी टी- २० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्युजिल्यान्डको जीतसँगै भारत टी- २० विश्वकपबाट बाहिरिएकोछ । भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी- २० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै...

एजेन्सी,   कार्तिक २१, २०७८
इङ्लिस प्रिमियर लिगको ११औँचरणको खेलमा शीर्ष स्थानकोचेल्सी रेलिगेसन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँमिनेटमा चेल्सीलाईअग्रता दिलाए।बर्नलीका माटिज भ्यड्राले खेल...

एजेन्सी,   कार्तिक १६, २०७८
केएल राहुल भारतीय टी- २० टिमको कप्तान बन्ने भएका छन् । भारतीय संचार माध्यमहरूले राहुल टी- २० को कप्तान बन्ने र विराट कोहलीलेटी- २० विश्वकपपछि कप्तान छाड्ने समाचार दिइरहेका छन् । एएनआईले दिएको समाचारअनुसार रोहितशर्मा पनि केही समय आराम गर्नेछन्...

न्युज कारखाना,   कार्तिक १०, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग ३वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सनगर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ । फर्पिङको जीतमा निरोज श्रेष्ठले ४ गोल गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० ले हराएको हो । यस्तै, गणेश लावतीले ३,...

एजेन्सी,   कार्तिक ८, २०७८
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबारएक मात्रखेल आयोजना हुँदै छ । विश्वकपको सुपर- १२ अन्तर्गत समूह- २ को खेल शारजाहमानेपाली समयअनुसारराति ७:४५ बजे सुरु हुनेछ । सुपर- १२ माअफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुवात गर्नचाहन्छ । स्कटल्यान्डपनि अफगानिस्तानलाई हराएर सुपर- १२ मा...