बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
भैरहवा ग्ल्याडियटर्सले एभरेस्टप्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयूक्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६...


न्युज कारखाना,   आश्विन १९, २०७८
रमेश सुवेदी दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जीत हात पारेकाे छ । नेपालले फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो...

न्युज कारखाना,   आश्विन १८, २०७८
रमेश सुवेदी साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबारनेपालले श्रीलंकाको सामना गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ ।नेपाल र श्रीलंकाबीच हुने खेलमा २ जनायस्ता खेलाडी छन्,जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न...

न्युज कारखाना,   आश्विन १८, २०७८
भैरहवा ग्लाडियटर्सले दोस्रो जीत निकाल्दै जारी एभरेस्टप्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो...

न्युज कारखाना,   आश्विन १८, २०७८
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा प्रतियोगिताअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको हो । चितवनका लागि...

न्युज कारखाना,   आश्विन १४, २०७८
नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन भैरहवामा हुने भएको छ । महाधिवेशन यहीँ १६ असोजमा हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी गराएको हो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले महाधिवेशनमा ५६ वटा जिल्लाका...

न्युज कारखाना,   आश्विन १४, २०७८
सन्दुक विराक्कोडीको अर्धशतकमा एभरेस्टप्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियर्टलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुर टीयु क्रिकेट मैदानमा जारी प्रतियोगिताको १०औँखेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको...

न्युज कारखाना,   आश्विन १३, २०७८
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेललाई ५ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले यही १२ असोजमा ढुंगेललाई पत्र लेख्दै परिषद् ऐन र नियमावली, २०७३ को नियम ११ बमोजिमको काम, कर्तव्य...

न्युज कारखाना,   आश्विन १३, २०७८
नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ रसचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् । 'आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौँ। आजसम्मको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
एभरेस्टप्रिमियर लिग (ईपीएल)अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स सामु विराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
एभरेस्टप्रिमियर लिग (ईपीएल)टी-ट्वान्टीअन्तर्गत चौथो दिनको खेलसमेत वर्षाले रद्दभएको छ । मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रद्दभएको हो । खेलमा टससमेत हुन पाएन । विगत ३ दिनदेखि परेको पानीकाकारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्दगरियो । यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो । भैरहवा...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी- २०क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टीयूक्रिकेट मैदानमा विराटनगर वारियर्समाथि २ विकेटको जीत हात पार्दै चितवनले सुखद् सुरुवात गरेको हो । विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७८
नेपालले आगामी महिना रसियामा आयोजना हुने वर्ल्डहाप्किडो च्याम्पियनसिपमा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि संचालन भएको बन्द प्रशिक्षणमा सहभागी २० जना खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि ९ जना खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघले जनाएको छ । बन्द...

न्युज कारखाना,   आश्विन ५, २०७८
एएफसी महिला एसियन कप- २०२२ छनोटअन्तर्गत समूह एफबाट नेपालको छनोट हुने संभावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाँडेपछिनेपालको महिला एसियन कपमा छनोट हुने संभावना समाप्त भएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दै छ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना तेस्रो जीतको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा...

एजेन्सी,   आश्विन ३, २०७८
इङ्ग्लिस प्रिमियर लिगको पाँचौँचरणमा आज टोटनहम हटस्पर र चेल्सीबीच प्रतिस्पर्धा हुँदै छ । आइतबार टोटनहमको मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ९ बजे सुरु हुनेछ । प्रिमियर लिगमा टोटनहम चौथौ जीतको खोजीमा हुनेछ । यसअघि तीन जीत र एकहार बेहोरेको...

न्युज कारखाना,   आश्विन ३, २०७८
रमेश सुवेदी अखिल नेपाल फुटबस संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यस पटक आयोजना हुने राष्ट्रिय महिला लिग- २०७८ कालागि पहिलो संस्करणको मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको हो...