बैशाख १४, २०८१, शुक्रबार

न्युज कारखाना,   आश्विन ३, २०७८
आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो । नेपाली टिममा ओमानविरुद्ध २ खेलाडीपरिवर्तन...


लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
एएफसी महिला एसिया कप, २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ ।गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर...

न्युज कारखाना,   भदौ २७, २०७८
रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको...

न्युज कारखाना,   भदौ २५, २०७८
रमेश सुवेदी पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दामिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले...

न्युज कारखाना,   भदौ २४, २०७८
युवा खेलाडी प्रीतिराईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धजारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रीतिराईले डेब्यु गोल गरेकी हुन् । नेपालकालागि प्रीतिलेखेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले...

न्युज कारखाना,   भदौ २४, २०७८
आईटीएफ एसिया १२ एण्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ जना खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामावाद जाँदै छ। १३-१५ सेप्टेम्बरमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ जना खेलाडीले भाग लिनेछन् । पुरुषमा...

न्युज कारखाना,   भदौ २३, २०७८
नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको २ मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । नयाँ समयअनुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि(बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदै छ । यसअघि अखिल...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले छैठौँविकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौँविकेट लिएका हुन् । कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँविकेट लिएका हुन् । सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । यसअघि नेपालका...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन्...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्युगरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार २ विकेट लिएका छन् ।नेपालकालागि सुरुवाती दुवै विकेट डेब्युखेलाडी विक्रमले लिएका हुन् । विक्रमले दोस्रो विकेट चौथो...

न्युज कारखाना,   भदौ २०, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेण्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दै छ । आइतबार पर्सिजाले पहिलो चरणको खेलमा पीएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)र डिस होमबीचप्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ । क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको...

न्युज कारखाना,   भदौ १६, २०७८
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।नेपाल सरकारले २ देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृति दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी...

एजेन्सी,   भदौ १३, २०७८
स्पेनिस ला लिगामा आज ४ खेल हुँदै छन्। आइतबार रातीहुने खेलमा चर्चित क्लबहरू बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरू आआफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दै छ । घरेलु मैदान क्याम्प नोउमा हुने...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
काठमाडौँ । टोयोटाले मनाङ मर्शयाङदी क्लबलाई प्रायोजन गर्ने भएकोक्लब जनाएको छ । मुख्य प्रायोजकको रुपमा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा लि (युटिएस)ले कल्बलाई दुई वर्षको लागि प्रायोजन बापत कुल नेपाली रुपियाँ२० लाख प्रदान गर्ने सार्वजनिक गर्दै...

न्युज कारखाना,   भदौ ९, २०७८
रमेश सुवेदी/न्युज कारखाना राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलाउने भएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग...