बैशाख १२, २०८१, बुधबार

रासस,   भदौ ८, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट, २०२२ कालागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ जना नयाँ खेलाडीलाई स्थान...


लोकसंवाद संवाददाता,   भदौ ५, २०७८
अमेरिका । नेपाल र नेपाल बाहिरछरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न क्लोज क्याम्प मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको छ । अमेरिकामा अवकाश प्राप्त जीवन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो । १० भदौदेखिउपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह 'ए'का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबले निराजन महर्जनलाई अनुबन्ध गरेको छ । शुक्रबार ४ पटकको लिग च्याम्पियन थ्रीस्टारले आफ्नो सामाजिक संजालमार्फत निराजनसँग सम्झौता नवीकरण गरेको बताएको हो । गत सिजनमा समेत युवा खेलाडी थ्रीस्टारबाट खेलेका थिए ।...

एजेन्सी,   भदौ ३, २०७८
यूएई र ओमानले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी-ट्वान्टी विश्वकपको लागि अस्ट्रेलियन क्रिकेट टोलीको घोषणा भएको छ । १७ अक्टोबरदेखिसुरु हुने विश्वकपको लागि अस्ट्रेलियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । फिन्चको कप्तानी टोलीमा...

एजेन्सी,   भदौ ३, २०७८
इंग्लिस प्रिमियर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई २ महारथी क्बलहरूको बीचको प्रतिस्पर्धाको रूपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने हुँदै छन् । दुवैक्लबले प्रिमियर लिगमा एक-एक खेल खेल्दै अन्तिम...

लोकसंवाद संवाददाता,   भदौ २, २०७८
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुँदै छ । सार्वजनिक...

रासस,   भदौ १, २०७८
एसियाली फुटबल महासंघमहिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार छनोटको समूह एफमा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी २ असोजमाउज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल...

रासस,   श्रावण ३२, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले अगामी २० र २३ भदौमा ओमानमा पपुवा न्युगिनीसित २ एक दिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७८
इङ्ग्ल्याण्डको घरेलु मैदानमा जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतलाई जीत भन्दा पनि अब बराबरी महत्त्वपूर्ण भएको छ । अन्तिम दिनको खेलमा आज भारत इङ्ग्ल्याण्डलाई रोक्नका लागि मैदानमा हुनेछ । यसअघि भएको पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७८
ललितपुर ।ला लिगा फुटवल लिग सिजन २०२१२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । डिशहोमले दिएको जानकारी अनुसारस्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
अर्जेन्टिनाका फुटबलस्ट्राइकर लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन् । झण्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले मंगलबार पीएसजीसँग औपचारिक सम्झौता गरेका थिए । पीएसजी र मेस्सीबीच २ वर्षका लागि सम्झौता भएको छ । बार्सिलोनामा रहँदा १०...

रासस,   श्रावण २४, २०७८
विश्वखेलकुदको कुम्भमेला ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले २ पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
जापानको टोकियोमा जारी ३२औँओलम्पिकआजदेखि सकिँदै छ । गत २३ जुलाईमा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो । समापन समारोह नेपाली समयअनुसार अपराह्न४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ । ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका लागि...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलसन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापान र अमेरिकालाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ वटा कास्य पदक प्राप्त...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन्। चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सिकनन् । उनले निर्धारित दूरी १२.९१ सकेण्डमा पूरा गरेकी थिइन्। ९ जना खेलाडी सम्मिलित...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिकाले शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३५ वटा...