बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २५, २०७८
काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले डिफेन्डर नाचो फर्नान्डेजको सम्झौता नविकरण गरेको छ । रियलले नाचोसँगको सम्झौता १ वर्ष बढाएको हो । नयाँ सम्झौता अनुसार फर्नान्डेज सन् २०२३ मा म्याड्रिडमा हुनेछन् । रियलकै एकेडेमीका उत्पादन नाचोले ११ वर्षको उमेरमा सन्...
लोकसंवाद संवाददाता,   असार २४, २०७८
लोकसंवाद संवाददाता,   असार २४, २०७८


लोकसंवाद संवाददाता,   असार १८, २०७८
काठमाडौँ । नेपाल खेलकुद महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने र खेल्ने क्रममा घाइते हुने खेलाडीहरूलाई निःशुल्क उपचारका लागि पहल थालेको जानकारी दिएको छ। नेपाल खेलकुद महासङ्घका अध्यक्षरमेशकुमार पौडेलका अनुसार २०७८ असार १८गते शुक्रवारमहासङ्घका पदाधिकारी,राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवरमेश...

लोकसंवाद संवाददाता,   असार १७, २०७८
काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि शुरु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । पोर्चुगलविरुद्ध १० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
काठमाडौं ।१६ औं संस्करणको युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो । बाकुमा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
काठमाडौं ।१६ औं संस्करणको युरोकप फुटबलमा इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार १, २०७८
ललितपुर । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहे संगै,अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्न गरिरहेको छ। जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
ललितपुर।नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारणगर्ने जनकारी दिएको छ । डिशहोमका अनुसरा डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने छ ।डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले एकदिवसीय र टि२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने भएको छ । आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने र टि२० विश्वकपको संख्या २० बनाउने निर्णय गरेको हो । आगामी साइकल अन्तर्गत...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षकमा कार्लो एन्सेलोटी नियुक्त भएका छन् । जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रियलले आफ्नो पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । ६१ वर्षीय एन्सेलोटीले रियलसँग तीन...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६२ गोलअन्तरले पराजित भएको हो ।इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । पोर्टोमा आयोजित रोमाञ्चक फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी।म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले पछिल्लो चार वर्षमा तेस्रोपटक लिगको उपाधि जितेको छ । यस्तै म्यानचेस्टर सिटीले...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । लिलले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा एन्गर्सलाई २-१ले पराजित गर्दै लिलले उपाधि उचालेको हो । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १ अंकले पछि पार्दै लिल च्याम्पियन बनेको हो । खेलको दशौं मिनेटमा...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७८
ललितपु ।ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।...