बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ आयोजना गर्ने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी...


लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला (टी २०)२०७७ तथा पीएम कप पुरुष (एक दिवसीय)२०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ । यहि...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
धादिङ । जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई)मा टी१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
धरान । अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उहाँको...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
चितवन । भरतपुर महानगरपालिका१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले१० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले१७ लाखरुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा १० लाख रुपैयाँ प्रदान गरेको हो...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक बी डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले बी डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । नौ महिनाअघि...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
ललितपुर ।पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेडअवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच सह प्रायोजनको लागिबुधबार आयोजित एक कार्यक्रममा सम्झौता भएको डिस मिडिया नेटवर्कले जनाएको छ । डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
स्याङजा । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
काठमाडाैं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल)क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
पोखरा । साङ्ग्रिला क्रिकेट क्लब जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिताको विजेता बनेको छ । सोमबार पोखरा रङ्गशालामा भएको प्रतियोगितामा साङ्ग्रिलाले माछापुच्छ्रे क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको साङ्ग्रिला क्रिकेट क्लबले ३५...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
कास्की । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडाैं । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
एजेन्सी ।भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ । चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडाैँ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आइपुग्नुभएको छ । नगरपालिकाको मुर्गियामा आज...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठकले कालिनको राजीनामा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
बैतडी । प्रधानमन्त्री कप (पीएम)राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका...