बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७७
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्...
लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको१४...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
धनगढी । कोभिड१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग(डिपिएल)क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो । आयोजक धनगढी क्रिकेट एकेडेमीले...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
काठमाडौँ । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ । विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडाैं । विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट हुनुभएको छ । युएस वल्र्ड क्लास तेक्वान्दो संघको आयोजनामा आगामी अक्टोबर १० देखि १८ तारिखसम्म सञ्चालन हुने उक्त तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायक मण्डलमा छानिनु भएको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
ललितपुर । डिसहाेम मिडिया नेटवर्कद्वारासंचालित नेपालकोडिटिएच सेवा प्रदायक डिसहाेमालेक्रिकेटमा हुनगइ रहेको महा-उत्सवका लागिआफ्नो डिजिटल अभियान अनावरण गरेको जनाएकाे छ । यस योजनाको कार्यान्वयन लागि डिसहाेमाद्वाराIPL Cricket League 2020 को सुचिकृत गरिएकोएजेन्सी MARS Pvt. Ltd.जनाएको छ । कोभिड-१९को माहामारिका कारण विगत...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जीत हात पारेको छ । शनिबार साँझ भएको खेलमा ब्राइटनलाई ३२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जीत निकालेको हो । ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जीत हात पारेको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीरुसँग एक वर्षका लागि सम्झौता गरेको जनाएकाे छ । चितवनकाे भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
चितवन । नेपाल क्रिकेट सङ्घ (क्यान)को नियमित बैठक आज चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा जारी नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडाैं । नेपाली यु२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडाैं । नेपाली यु१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । मनास्लु कलेजका...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिसजनमा साविक विजेता लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४३ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे भने भिर्गिल...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७७
जापानकी नाओमी ओसाकाले यस वर्षको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् । आइतबार बिहान भएको फाइनल खेलमा २२ वर्षीय ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७७
चौथो बरियताकी जापानकी खेलाडी नाओमी ओशाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । शुक्रबार बिहान सम्पन्न खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओशाकाले फाइनलमा स्थान पक्का गरेकी हुन् । सन् २०१८ की विजेता ओशाकाले ब्राडीलाई ७६ (७१) ३६...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । संघर्षपूर्ण खेलमा जीत हात पार्दै सेरेनाले अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन् । ६ पटककी युएस ओपन विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरिन् ।...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
युईएफए नेसन्स लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी भएको छ । रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले स्वीडेनलाई २० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने संलग्न रहेको जमैका तलाबाज पराजित भएको छ । ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जमैकाले...