असोज १९, २०८१, शनिबार

एजेन्सी,   चैत २७, २०७९
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २/२ को बराबरी खेलेको छ । लिभरपुलको मैदानमा पहिलो हाफमै २ गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले...


लोकसंवाद संवाददाता,   चैत १७, २०७९
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा...

लोकसंवाद संवाददाता,   चैत १५, २०७९
काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस कार्यक्रम गर्ने भएको छ । बुधवार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी...

लोकसंवाद संवाददाता,   चैत १३, २०७९
कास्की । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ पोखरा रंगशालामा चैत ११ गते साँझ सम्पन्न भएको छ । नोभिस र नेश्नल गरि दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा सम्पन भएको सो प्रतियोगितामा आशिक...

लोकसंवाद संवाददाता,   चैत १०, २०७९
मोरङ ।सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७९
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम म्याग्दी कप, २०७९ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समयको...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७९
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ । मुख्य प्रशिक्षक एनेसले भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७९
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी द्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०लाई पराजित गर्दै...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७९
मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा 'प्रथम मुलुक'घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एशियाली मुलुकमध्ये 'शीर्ष दश'भित्र...

लोकसंवाद संवाददाता,   माघ १२, २०७९
काठमाडौं । यही माघ १३ देखि १९ सम्म हुन लागेको नवौं एलआरआई बास्केटबल तथा फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ । एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । राजधानीका १६ विद्यालयको...

लोकसंवाद संवाददाता,   पुस २६, २०७९
काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्सक्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३० को सोझो...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७९
काठमाडौँ । नासा नेपालकोसन् २०२२ को कार्यक्रमकोलागिट्रयाक अन्वेषण गर्ने कार्य हालै सम्पन्न गरिएकोछ । नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई बिश्व स्तरिय ज्ञान , सिप , र प्रविधि हस्तान्तरण गर्दै कम्तिमा एसियाली स्तरको इभेन्टमा प्रतिष्पर्धीर योग्य बनाउने उदेश्यले यस किसिमको ट्रयाक अन्वेषणकाे...

लोकसंवाद संवाददाता,   पुस ०४, २०७९
काठमाडौँ ।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४२ गोलअन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन्...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७९
साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७९
काठमाडौँ । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्को बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह डी बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह डीको अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १० गोलअन्तरले पराजित भए पनि...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७९
मोटर स्पोर्टसको अन्तराष्ट्रिय महासंघ फेडेरेशन अटो मोवाइलस्द्वारा फ्रान्सको मार्सेली सहरमा आयोजना हुने 'मोटर्स स्पोर्टस गेम' मानेपाली टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । अनिल बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालोको तर्फ बाट सो प्रतियोगितामा क्रमशःअटो स्लालम र...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७९
म्याग्दी ।नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ । तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौँमा १६...