चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडौं, एजेन्सी । वेस्टइंडीजका तेज बलर सेसिल राइटले ८५ वर्षको उमेरमा सन्यास लिएका छन् । उनी आगामी मंगलवार ७ सेप्टेम्बरका दिन अन्तिम म्याच खेल्दैछन् । राइटले जमैकाका लागि गैरी सोबर्स तथा वेस हल जस्ता दिग्गज खेलाडीका विरुद्ध प्रथम श्रेणीको म्याच...


लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो । वरीयताको शीर्ष स्थानमा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं, एजेन्सी । मेक्सिकोका चर्चित फुटबल खेलाड़ी तथा बक्सिङका सोखिन खेलाडी मिगुएल एंजेल रामिरेजले मेक्सिकोको एकेटेपेक शहरको व्यस्त पुल मुनि एउटा जिमखाना शुरू गरेका छन् । यसमा बक्सिङको रिंग पनि रहेको छ । यसका माध्यमबाट उनी शहरका युवालाई लागु पदार्थको...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
कास्की । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
भारतीयक्रिकेटटीमका पूर्व कप्तान तथा सेनाका मानार्थ लेफ्टेनेन कर्णेल महेन्द्र सिंह धोनीले जम्मु काश्मिरमा प्रादेशिक सेनाको १५ दिनको तालिम सम्पन्न गरेर दिल्ली फर्किएका छन् । धोनी ३० जुलाईमा प्रादेशिक सेनाको १०६ टिए बटालियनसँग जोडिएका थिए । उनले दुई हप्तासम्म बटालियनसँग तालिम...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
रोल्पा । खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच जुहारी चलेको छ । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक-अर्कामाथि आरोप-प्रत्यारोपमा उत्रिएपछि विवाद...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
काठमाडौं । फोब्र्स पत्रिकाले सर्वाधिक कमाइ गर्ने महिला खेलाडीको सूची जारी गरेको छ । यस सूचीमा अमेरिकाकी टेनिस खेलाडी सेरेना विलियम्स पहिलो स्थान ओगट्न सफल भएकी छन् । उनले २९.२ मिलियन डलर (झण्डै ३३१ करोड नेपाली रूपैयाँ) कमाएर शीर्ष स्थान...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र्यांकिङमा नेपालका कप्तान पारस खड्काले भारतीय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीलाई उछिनेका छन् । आइसिसीले हालै जारी गरेको र्यांकिङमा (ब्याटिङतर्फ) पारस ६६ औं स्थानमा छन् । धोनी उनीभन्दा एक स्थान तल...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । भारतले वेस्ट इण्डिज विरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय टि-२० क्रिकेट शृंखला क्लिन स्विप गरेको छ । मंगलबार राति तेस्रो अन्तर्राष्ट्रिय टि-२० खेल जितेसँगै भारतले वेस्ट इण्डिज विरुद्धको शृंखला क्लिन स्विप गरेको हो । उक्त खेलमाभारतले वेस्ट इण्डिजमाथि ७ विकेटको...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
नयाँ दिल्ली। भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका छन् । भारतवेस्ट इण्डिज शृंखला अन्तर्गतको आइतबार भएको दोस्रो अन्तर्राष्ट्रिय टि-२० खेलमा उनले यो कीर्तिमान कायम गरेका हुन् । उक्त खेलमा उनले तीन...

सुशोभित सिंह सक्ताक्त,   श्रावण १३, २०७६
भारतीय क्रिकेट टोलीको विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी आफ्नो क्रिकेट जीवनको उत्तरार्धमा छन् । उनी केही समयभित्रै एकदिवसीय क्रिकेटबाट सन्यास लिने मुडमा छन् । यद्यपि, विश्व क्रिकेट मञ्चमा उनको लोकप्रियता भने शिखरमा छ । जो कोही पनि खेलप्रेमीको मष्तिस्कमा एउटा प्रश्न...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं । बंगलादेश विरुद्धको एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत शुक्रबार हुने पहिलो खेलपछि श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदैछन् । यो खेलमा मालिंगालाई कीर्तिमान बनाउने अवसर छ । यो खेलमा ३ विकेट लिएमा मालिंगाले भारतीय पूर्वक्रिकेटर अनिल कुम्बलेलाई...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडौं, एजेन्सी । हंगेरीका १९ वर्षका पौडीवाज क्रिस्टोफ मिलाकले वर्ल्ड च्याम्पियनशिपको २०० मीटर बटरफ्लाई प्रतिस्पर्धामा १ मिनेट ५०.७३ सेकेंडमा स्वर्ण पदक जीतेका थिए । उनी सबैभन्दा कम समयमा स्वर्ण जीत्ने पौडीवाज बनेका छन् । उनले चर्चित अमेरिकी पौडीवाज माइकल फेल्प्सकको...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले वनडे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । मालिंगाले बंगलादेश विरुद्धको तीन वनडे अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलपछि क्रिकेटलाई अलबिदा गर्ने भएका हुन् । श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले श्रीलंकाबंगलादेश शृंखलाअघि मिडियासँगको कुराकानीमा...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत एसिया फाइनलको प्रमुख दाबेदार मानिएको नेपालले खराब सुरुवात गरेको छ । सिंगापुरमा मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । १ सय २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माण कार्य मंगलबारबाट सुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । ध्रुर्मुससुन्तली...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा पोखरा८ बगालेटोलस्थित...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । हालै सम्पन्न विश्वकप क्रिकेटमा विश्व च्याम्पियन इ्रंग्लैंडले सबैभन्दा धेरै रन बनाएको छ । ११ म्याचमा उसले ३१८३ रन बनाएको हो । विश्वकपमा बनेको कुल २२४१२ रनको यो १४ प्रतिशत हो । यस मामिलामा अस्ट्रेलिया २९०१ रनका साथ...