लोकसंवाद संवाददाता, जेठ २५, २०७९
जोर्डनविरुद्धको खेलसँगै नेपालले आजदेखिकुवेतमा हुने एएफसी एसियन कप छनोट, २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ ।कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली...