चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा १२ औं संस्करण जारी छ । आइपिएलको १२ औं संस्करणसम्म भने यी खेलाडीले सर्वाधिक विकेट लिएका छन् । लसिथ मालिंगा आइपिएलमा अहिलेसम्मका सिजनमा भने सर्वाधिक विकेट लिने कीर्तिमान मुम्बई इण्डियन्सका लासिथ मालिंगाको नाममा छ...
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति रोयल च्यालेन्जर्स बैंग्लौरले सन्दीपको टिम दिल्ली क्यापिटलसँग प्रतिष्पर्धा गर्दैछ । बैंग्लोर चालू आइपिएलको अंकविहीन छ । चालू आइपिएलका पाँच खेलमा बैंग्लौरले जित निकाल्न सकेको छैन । समान पाँच खेल खेलेको दिल्ली...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति मुम्बई इण्डियन्सका अलजारी जोसेफले सर्वश्रेष्ठ बलिङ फिगरको कीर्तिमान कायम गरेका छन् । उनले सनराइजर्स हैदरावादविरुद्धको डेब्यु खेलमा १२ रन खर्चेर ६ विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान राजस्थान रोयल्सका सोहिल...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । १३७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावाद म्यान अफ दि म्याच अलजारी जोसेफको घातक बलिङसामु टिक्न नसकेपछि विपक्षीलाई नतिजा सुम्पन बाध्य भएको...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । दुवै टिम विजयी भएर आफूलाई अब्बल सावित गर्ने दाउमा छन् । तर, दुवै टिम सशक्त भएकाले कसले बाजी मार्ला सहजै भन्न सकिने अवस्था...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । दुवै टिम खेल जित्ने दाउमा छन् । बैंग्लौरलाई कोलकाताविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । चालू आइपिएलको खेल नतिजाका आधारमा बैंग्लोर...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा सनराइजर्स हैदरावाद शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति दिल्ली क्याप्टिललाई हराएपछि हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यसअघि किंग्स इलेभन पञ्जाव शीर्ष स्थानमा थियो । हैदरावादले चार खेलबाट...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौं । चालू आइपिएलमा अपराजित रहेको चेन्नई सुपर किंग्सको विजयी यात्रामा पूर्णविराम लागेको छ । बुधबार राती मुम्बईको वाङखडे स्टेडियममा सम्पन्न खेलमा चेन्नई मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित भएको हो । टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले अन्तिम १७ बलमा...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा दुई खेलाडीले मात्रै पाँच हजार रनको कोशेढुंगा पार गरेका छन् । चेन्नई सुपर किंग्सका सुरेश रैना र रोयल च्यालेन्जर्स बैंग्लौरका विराट कोहलीले मात्रै आइपिएलमा पाँच हजार रनको कोशेढुंगा पार गरेका हुन् । सुरेश रैना...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार राति चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । चेन्नई आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने मुम्बई दोस्रो जीतको खोजीमा हुनेछ । मुम्बईलाई घरेलु समर्थकको पनि साथ रहनेछ । चालू...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पहिलो जीत दर्ता गरेको छ । मंगलबार राति सम्पन्न आफ्नो चौथो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायो । टस हारेर ब्याटिङ थालेको बैंग्लौरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जावले दिल्ली क्यापिटललाई १४ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा १६६ रन जोडेको थियो । उसका लागि डेभिड मिलरले सर्वाधिक...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौ । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नं ५ को विभिन्न स्थानमा हुने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो । यसअघि बसेको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
काठमाडौ । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय स्तरके खेल हुने नहुनेले अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । एएफसी यु२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । ओपनर ब्याट्सम्यान शेन वाट्सनको ब्याटिङ तथा अलराउन्डर ड्वेन ब्राबोको बलिङ प्रेरित चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति दिल्लीको फिरोजशाह कोटला मैदानमा उसले दिल्ली क्यापिटललाई ६ विकेटले हराएको हो...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको चौथो खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको छ । तर, खेलमा जितभन्दा पनि मांकडिंग रन आउटको चर्चा बढी छ । खेलको १३ औं ओभरमा पञ्जावका अश्विनले राजस्थानका...