चैत्र १६, २०८०, शुक्रबार

शंकर थापा,   फाल्गुन १७, २०८०
अमेरिका । नेपाली समुदायको बाक्लो वसोवास रहेको टेक्सासको राजधानी अस्टिनमा पशुपति नाथको मन्दिर निर्माण गरिएको छ । अस्टिनबासी नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाजद्वारा करिब ७ लाख डलरको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो । पशुपति नाथ मन्दिरको...


लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे संघले जनाएको छ । संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्नपर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । हिन्दूहरूका आराध्यदेव भगवान श्री पशुपतिनाथको सिर्जनात्मक र अनुकरणीय विकास खातिर स्थापना भएको पशुपति क्षेत्र विकास कोषलाई माओवादीको अराजक अखडाको रुपमा विकास गरिन थपिएकोमा चिन्ताव्यक्त गर्न थालिएको छ। यस क्षेत्रको विकास, प्रवद्र्धन र मठमन्दिर संरक्षणको जिम्मा पाएको पशुपति क्षेत्र...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
बागलुङ ।मङ्सिर स् मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ । ललितपुरको अन्य जात्राम ध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
रामपुर ।चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
ताप्लेजुङ ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर...

लोकसंवाद संवाददाता,   मंसिर २, २०८०
धनुषा ।केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले...

लोकसंवाद संवाददाता,   मंसिर २, २०८०
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
चितवन। मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
भक्तपुर ।भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०८०
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोजमङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०८०
काठमाडौँ ।काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको गोल्डेन ट्रयाङ्गल बाइक टूर हुने भएकोछ । नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबसँग मिलेर पहिलोपटक गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको हो । बाइक टूरको सहआयोजकमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
गण्डकी । प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठित पोखरा महानगरपालिका ३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आउनुभएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज सञ्चालनटेलिकमले जनाएको छ । टेलिकमकानेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
कास्की ।नेपालसँग सिमाना जोडिएका भारतीय सहरमा पोखराको पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुने भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेशले भारतको सिलगुढीमा बङ्गाल ट्राभल मार्ट को अवसर पारेर भदौ २५ गतेसम्म यहाँका पर्यटन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
खोटाङ । जनैपूर्णिमाको अवसरमाजिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलमाधार्मिक एवं सांस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्माको भालुखोला, वडा नं.६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं ९ निर्मलीडाँडाको साप्सुढाप र बराहपोखरी गाउँपालिका१ बराह पोखरीमा धार्मिक एवं सांस्कृतिक मेला...