बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
कैलाली । कैलालीको टीकापुर५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्नुभएको छ । 'तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ...
लोकसंवाद संवाददाता,   पुष २१, २०७७


लोकसंवाद संवाददाता,   पुष २१, २०७७
बागलुङ । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गर्नुभएको छ । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको४७ लाख ७० हजार रुपैयाँ को कूल...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
बागलुङ । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो १ लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
बागलुङ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन् । बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
दोलखा । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक लाखाैँपर्यटकले भ्रमण गर्ने जिल्लाको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
चितवन । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
दमौली । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ । भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले,...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल क्वाड चढ्नेको धुइरो लाग्न थालेको छ । विश्वव्यापीरूपमा फैलिएको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
पोखरा । गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ०नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवर्द्धनात्मक भ्रमण गरिएको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७७
सिन्धुपाल्चाेक ।पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले मङ्गलबार सम्मान गरेको छ । मङ्सिर २६ गते शुक्रबार १२ः२६ बजे टोलीले सफलतापूर्वक युवा पिक आरोहण गरेको थियोे । सगरमाथा आरोही...

लोकसंवाद संवाददाता,   पुष १३, २०७७
इलाम । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा)व्यवस्थित गर्न७८ लाख रुपैयाँको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
बागलुङ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो । बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का...

लोकसंवाद संवाददाता,   पुष १२, २०७७
पाेखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
बागलुङ । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
काठमाडाैं । आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् । यहाँ...

लोकसंवाद संवाददाता,   पुष ८, २०७७
गोरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । पुल निर्माण भएसँगै श्रृङ्गी...